बगर भाइखलक भेट्रान फुटबलको उपाधि जोरपाटी र संगमलाई

२७ माघ, पोखरा । पोखरामा भएको १३ औं संस्करणको बगर भाइखलक भेट्रान फुटबलको उपाधि जोरपाटी भेट्रान काठमाडौं र संगम भेट्रान पोखराले जितेका छन् । पोखरा टुँडिखेल मैदानमा शनिबार भएको फाइनलमा खेलमा ४० वर्षमाथि उमेर समूहमा जोरपाटी भेट्रान टिम च्याम्पियन बनेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा जोरपाटी भेट्रानले नागस्वेती भेट्रानलाई सडेन डेथमा ८–७ ले हराउँदै उपाधि […]