इनरुवामा पनि भाँडियो गठबन्धन, मेयरमा नेकपा एसबाट पत्रकार सुवेदीसहित तीनजना सिफारिस

सुनसरी । सुनसरी सदरमुकाम इनरुवा नगरपालिकाको उम्मेदवारीबारे सत्तारुढ गठबन्धनमा कुरा नमिलेपछि नेकपा (एकीकृत समाजवादी)ले मेयर पदका लागि तीनजनाको नाम केन्द्रमा सिफारिस गरेको छ । उपमेयरसहित चार वडाध्यक्ष दाबी गरेको समाजवादीलाई माओवादी केन्द्रले उपमेयर छोड्न तयार नभएपछि बेग्लै उम्मेदवार सिफारिस गरिएको हो । कांग्रेस–माओवादीको ‘असहिष्णु व्यवहार’बारे छलफल गर्न शुक्रबार बिहान नगर अध्यक्ष सुवास राईको अध्यक्षता र […]