गोकर्णेश्वर नगरपालिकाको मेयर उम्मेदवारमा कांग्रेसबाट दीपक रिसाल सिफारिस

९ वैशाख, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयर उम्मेदवारमा दीपक रिसाल र कुमार लामा सिफारिसमा परेका छन् । नगर कमिटीले नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ३ का सचिव रिसाललाई पहिलो नम्बरमा र नगर समितिका सभापति लामालाई दोस्रो नम्बरमा राखेर मेयरको उम्मेदवार सिफारिस गरेको हो । यसैगरी उपमेयर उम्मेदवारमा शाख्न्ति नेपाल, गीता सिंखडा र लेख कुमारी […]