हेर्न नभ्याइनेमा राखियो महन्थ ठाकुरले दायर गरेको रिट

उपेन्द्र यादव पक्षलाई निर्वाचन आयोगले दिएको जसपाको आधिकारिकताविरुद्धको रिट सर्वोच्च अदालतमा सोमवार हेर्न नभ्याइनेमा राखिएको छ ।  सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको इजलासमा परेको उक्त रिट हेर्न नभ्याइनेमा राखिएको हो ।  गत साउन ४ गते जसपाका अर्को अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगले गरेको उक्त निर्णयलाई बदर गरी कार्यान्वयन नगर्न/ नगराउन माग लिएर रिट निवेदन दिएका थिए । दलको आधिकारिकता दिने निर्णयका कारण पार्टी विभाजन हुने तथा नेतृत्वलाई अपुरणीय क्षति हुने भन्दै रिट दायर गरेका हुन् । 

सम्बन्धित सामग्री

एनसेल शेयर खरिद बिक्रीविरुद्धको रिट आज पनि ‘हेर्न नभ्याइने’

काठामाडौँ – स्वतन्त्र सांसद अमरेशकुमार सिंहले एनसेलको शयेर खरिद बिक्रीविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्न नभ्याइनेमा परेको छ। मंगलबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिए पनि समय अभावका कारण हेर्न नभ्याइने भएको हो। यसअिघ आइतबार र सोमबार पनि हेर्न नभ्याइनेमा परेको थियो। आइतबार न्यायाधीश कुमार रेग्मी र सोमबार विनोद शर्माको इजलासमा […]

कोशी प्रदेश सरकार गठनविरूद्धको मुद्दा हेर्न नभ्याइनेमा

सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सोमबार सुनुवाइको पेसी तोकिएको थियो। समय अभावका कारण हेर्न नभ्याइने भएको हो।...

चौधरीको मुद्दा लगातार ‘हेर्न नभ्याइने’ मा

गणतन्त्र दिवसका अवसरमा कैद माफी मिनाहा भएर जेलबाट छुटेका रेशमलाल चौधरीविरुद्ध सर्वोच्च अदालतमा परेको रिट दुई दिनसम्म हेर्न नभ्याइनेमा परेको छ।...

सर्वोच्चमा माधव नेपालसहित १४ निवर्तमान सांसदको मुद्दा ‘हेर्न नभ्याइने’ मा

काठमाडौँ- डेढ वर्षअघि एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादी र सो पार्टीका तत्कालीन १४ सांसदको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । सोमबार सर्वोच्च अदालतमा एमालेले कारवाही गरेका १४ निवर्तमान सांसदको मुद्दामा सुनुवाइ भएको थियो । न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयालको इजलासमा परेको थियो । तर सोमबार सो मुद्दा हेर्न नभ्याइनेमा परेको छ । […]

रुपन्देही २ का सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको रिट हेर्न नभ्याइनेमा

बुटवल : रुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का राजु गुरुङको रिट आज हेर्न नभ्याइने सूचीमा परेको छ। न्यायाधीशद्वय कुमार रेग्मी र सुष्मालता माथेमाको संयुक्त इजलासमा परेको उक्त रिट हेर्न नभ्याइनेमा राखिएको हो। बैंकिङ कसुरमा कालो सूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उम्मेदवारी खारेज…

माधव नेपालको मुद्दा हेर्न नभ्याइनेमा

सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायतले दायर गरेको मुद्दा हेर्न नभ्याइनेमा राखेको छ। न्यायाधीशद्वय टंकबहादर मोक्तान र नहकुल सुवेदीको इजलासमा सुनुवाइ तोकिएको मुद्दा हेर्न नभ्याइने सूचीमा राखिएको हो। तत्कालिन...

ओलीको रिट ‘हेर्न नभ्याइने’ मा

काठमाडौं, पुस १३ । एमाले अध्यक्ष केपी शर्मा ओलीले गत भदौमा माधवकुमार नेपालको नयाँ दल र कारबाही गरिएका प्रतिनिधिसभा सदस्य (सांसद) को पद बदरको माग गर्दै सर्वोच्च अदालतमा दर्ता गराएको रिट निवेदन सोमबार ‘हेर्न नभ्याइने’ मा परेको छ। गोला प्रक्रियाबाट न्यायाधीशद्वय तेजबहादुर केसी र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा परेको सो मुद्दा हेर्न नभ्याइनेमा परेको हो। […]

ओलीको रिट ‘हेर्न नभ्याइने’ मा

गोला प्रक्रियाबाट न्यायाधीशद्वय तेजबहादुर केसी र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा परेको सो मुद्दा हेर्न नभ्याइनेमा परेको हो। सो रिटमा गत भदौ २२ गते लिखित जवाफ माग गर्दै अन्तरिम आदेशका लागि छलफलमा बोलाइएको थियो।...

महन्थ ठाकुरको रिट फेरि हेर्न नभ्याइनेमा

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकताको विषयलाई लिएर महन्थ ठाकुरले सर्वोच्च अदालतमा दर्ता गराएको रिट फेरि ‘हेर्न नभ्याइने’ मा परेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा सोमबार पेशी चढे पनि हेर्न नभ्याइनेमा परेको हो। ठाकुरको रिट आइतबार पनि न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेशी तोकिएर हेर्न नभ्याउनेमा परेको थियो । निर्वाचन आयोगले गत साउन ११ गते कार्यकारिणी सदस्यको सनाखत गर्दै उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको थियो । आयोगको निर्णयविर

माओवादी नेताले सांसद पुनर्बहालीको माग गर्दै परेको रिट हेर्न नभ्याइनेमा

काठमाडौैं । माओवादीका चार नेताले सासद पुनर्बहालीको माग गर्दै दायर गरेको मुद्दा आज हेर्न नभ्याइने भएको छ। टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार दायर गरेको रिटको पेशी तोकिएपनि हेर्न नभ्याइनेमा परेको हो। लुम्बिनीका प्रदेश सभा सदस्य दधिराम न्यौपानेको रिट पनि हेर्न नभ्याइनेमा परेको छ। उनीहरूको रिटमामा वरिष्ठतम न्यायाधीश दीपक कार्कीको इजलासमा पेसी तोकिएको थियो।