तयार भयो पशुपतिको गुरुयोजनाको मस्यौदा, प्राविधिक समितिद्वारा पर्यटनमन्त्रीलाई हस्तान्तरण

काठमाडौं। पशुपति क्षेत्रको गुरुयोजनाको मस्यौदा तयार भएको छ। कोष सञ्चालक परिषद्ले बनाएको गुरुयोजनालाई स्थानीयवासी एवं सरोकार भएका निकायसँग छलफल गरि

सम्बन्धित सामग्री

माओवादीको एसिया प्रदेश समितिद्वारा राहत कोषमा १४ लाख नगद सहयोग

आबुधावी । नेकपा माओवादी केन्द्रको एसिया प्रदेश समितिले बाढीपहिरो प्रभावितको सहयोगका लागि भन्दै १३ लाख ७८ हजार ३ सय ३९ रुपैयाँ पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेको छ । माओवादी केन्द्रले स्थापना गरेको केन्द्रीय राहत कोषमा रहने गरी समितिले सो रकम पार्टी अध्यक्ष प्रचण्डलाई हस्तान्तरण गरेको हो । नेकपा माओवादी केन्द्र एसिया प्रदेश समितिका […]

‘ज्ञानको हस्तान्तरण हुँदै जानु पर्छ’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले संस्कार संस्कृतिको प्रवर्धनमा अग्रज, गुरुजनबाट ज्ञानको हस्तान्तरण हुँदै जानुपर्ने बताउनुभएको छ । मन्त्री तामाङले बौद्धनाथ क्षेत्र विकास समितिद्वारा मङ्गलबार राजधानीमा आयोजित ‘हिमाली बौद्ध परम्परा तथा बौद्ध दर्शन’ सम्बन्धी प्रशिक्षणको उद्घाटनमा सो धारणा व्यक्त गर्नुभएको हो ।

क्यान्सर रोगी थापालाई अर्घाखाँची कोरिया सम्पर्क समितिद्वारा आर्थिक सहयोग

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १० बेल्टारीका क्यान्सर रोगी प्रेमबहादुर थापाको उपचारका लागि आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ ।  अर्घाखाँचीबाट रोजगारीमा गएकाहरूको साझा संस्था अर्घाखाँची कोरिया सम्पर्क समितिकाे पहलमा सङ्कलन भएको ८३ हजार रुपैयाँ क्यान्सर रोगी थापालाई हस्तान्तरण गरिएको हो ।  घरको आर्थिक अवस्था कमजोर भएपछि उपचारमा समस्या भएको जानकारी पाएपछि अर्घाखाँची कोरिया सम्पर्क समितिको सल्लाहकार बाबुराम आचार्यको संयोजकत्वमा आर्थिक सहयोग अभियान नै सञ्चालन गरिएको थियो । आचार्यको पहलमा को...

राप्रपा नेपालको झण्डा सगरमाथामा फहराईने

काठमाण्डौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको झण्डा सगरमाथामा फहराईने भएको छ।आरोही पासाङ्ग शेर्पाले सगरमाथा आरोहण गर्ने क्रममा राप्रपा नेपालको झण्डा फहराउने भएका हुन्।आज  काठमाडौ जिल्ला समितिद्वारा आयोजित अगुवा कार्यकर्ता भेलाको क्रममा सगरमाथाको चुचुरोमा राप्रपा नेपालको झण्डा फहराउने आरोही पासाङ्ग शेर्पाको ईच्छा अनुरुप पार्टी अध्यक्ष कमल थापाले पार्टीको झण्डा शेर्पालाई हस्तान्तरण गरेका हुन्।अध्यक्ष थापाले आरोही शेर्पालाई सफल सगरमाथा आरोहणको निमित्त शुभकामना दिएका छन्।

बैसठ्ठी पक्की घरको नम्डोललिङ नमूना एकीकृत बस्ती हस्तान्तरण (फोटोफिचर)

सिन्धुपाल्चोक, १३ चैत । भूकम्पबाट घर गुमाएका मेलम्ची १२ गिरान्चौरका ६२ घर धुरीलाई पक्की घर हस्तान्तरण गरिएको छ । राष्ट्रिय पुनःनिमार्ण प्राधिकरण, चौधरी फाउण्डेशन, मेलम्ची नगरपालिका र बस्ती निमार्ण समितिद्वारा सोही स्थानमा निर्मित नम्डोललिङ नमूना एकीकृत बस्ती आज समुदायलाई हस्तान्तरण गरिएको हो । ती भवन हस्तान्तरण समारोहमा फाउण्डेशनका अध्यक्ष विनोध चौधरीले बस्तीसँगै अब आयआर्जन गर्नका […]

‘संस्कार र संस्कृति संरक्षण गर्नुपर्छ’ – श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संस्कार र संस्कृति संरक्षण भावी पिँढीमा हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल संवत् ११४२ को अवसरमा नेवाः देय दबु गुठी समन्वय समितिद्वारा आज दमौलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संस्कार र संस्कृति संरक्षण गर्नु अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

अनलाइनखबरकर्मी आले ‘संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन पुरस्कार’बाट सम्‍मानित

१ असोज, काठमाडौं । अनलाइनखबरकर्मी चन्द्रबहादुर आलेले सम्‍मानित भएका छन् । नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिद्वारा प्रदान गरेको ‘संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन–२०७८’ बाट आले पुरस्कृत भएका हुन् । आले फोटो पत्रकार हुन् । उनलाई १० हजार राशिको पुरस्कार र प्रमाण पत्र एक कार्यक्रमबीच शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले हस्तान्तरण गरे। आलेसँगै चलचित्र पत्रकारितातर्फ रिना मोक्तान, […]