१ असोज, काठमाडौं । अनलाइनखबरकर्मी चन्द्रबहादुर आलेले सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिद्वारा प्रदान गरेको ‘संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन–२०७८’ बाट आले पुरस्कृत भएका हुन् । आले फोटो पत्रकार हुन् । उनलाई १० हजार राशिको पुरस्कार र प्रमाण पत्र एक कार्यक्रमबीच शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले हस्तान्तरण गरे। आलेसँगै चलचित्र पत्रकारितातर्फ रिना मोक्तान, […]