आबुधावी । नेकपा माओवादी केन्द्रको एसिया प्रदेश समितिले बाढीपहिरो प्रभावितको सहयोगका लागि भन्दै १३ लाख ७८ हजार ३ सय ३९ रुपैयाँ पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेको छ । माओवादी केन्द्रले स्थापना गरेको केन्द्रीय राहत कोषमा रहने गरी समितिले सो रकम पार्टी अध्यक्ष प्रचण्डलाई हस्तान्तरण गरेको हो । नेकपा माओवादी केन्द्र एसिया प्रदेश समितिका […]