डाक्टर कुट्ने कर्मचारी निलम्बित

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आकस्मिक विभागमा कार्यरत डा. करण साहमाथि कुटपिट गर्ने कर्मचारी धनबहादुर शाही निलम्बनमा परेका छन् । प्रतिष्ठानको शनिबार बसेको कार्यकारी परिषद्को बैठकले शाहीलाई ४५...

सम्बन्धित सामग्री

सैनिक अस्पतालले माग्यो डाक्टर, नर्ससहित ९८ कर्मचारी

सेनाले विशेषज्ञ चिकित्सक, नर्स, सरसफाइकर्मी सहितमा पदमा करार सेवामा कर्मचारी माग गरेको हो।

किन कुटिएका थिए कर्णाली प्रतिष्ठानमा डाक्टर

जुम्ला : यति वेला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत डाक्टर कुटिएको घटनाले चर्चा पाएको छ।प्रतिष्ठानले डाक्टर कुटिएको घटनाको अनुसन्धान हुन नपाउँदै केही फुटेज सार्वजनिक समेत गर्‍यो। त्यसपछि चिकित्सक समेत आन्दोलित भए। एक दिन सबै सेवा बन्द समेत गरे। त्यसको भोलिपल्ट पनि एक घण्टा डाक्टर कुटिएको विषय लिएर सेवा बन्द गरिएको थियो। अहिले घटना केन्द्रीय स्तरमा समेत पुगेको छ।अस्पताल प्रशासनमा कार्यरत कर्मचारी धनबहादुर शाहीले डाक्टर करण शाहलाई कुटेको व

निजामती कर्मचारी अस्पताल र चिकित्सकबीच सहमति, साढे दुई वर्षदेखिको आन्दोलन फिर्ता

काठमाडौँ । निजामती कर्मचारी अस्पताल र आन्दोलन चिकित्सक तथा कर्मचारीबीच सहमति भएको छ ।  अस्पतालका कार्यकारी निर्देशक डा. विधाननिधि पौडेल, डाक्टर एसोसिएसन अफ सिभिल सर्भिस अस्पतालका अध्यक्ष डा. सुमनबाबु मरठ्ठा र अस्पताल निजामती कर्मचारी युनियनका अध्यक्ष सन्तोष धिमालबीच तीन बुँदे सहमति भएको अस्पतालका आर्थिक तथा प्रशासन विभाग प्रमुख कृष्ण सापकोटाले जानकारी दिए ।  सहमतिअनुसार चिकित्सक […]

निजामित कर्मचारी अस्पताल र कर्मचारीबीच सहमति

काठमाडौँ– निजामित कर्मचारी अस्पताल र आन्दोलन चिकित्सक तथा कर्मचारीबीच सहमति भएको छ । अस्पतालका कार्यकारी निर्देशक डा विधाननिधि पौडेल, डाक्टर एसोसिएसन अफ सिभिल सर्भिस अस्पतालका अध्यक्ष डा सुमनबाबु मरठ्ठा र अस्पताल निजामति कर्मचारी युनियनका अध्यक्ष सन्तोष धिमालबीच तीन बुँदे सहमति भएको अस्पतालका आर्थिक तथा प्रशासन विभाग प्रमुख कृष्ण सापकोटाले जानकारी दिए । सहमतिअनुसार चिकित्सक र […]

स्वस्तिक कार्डियो अस्पतालले डाक्टर, नर्ससहित ठुलो संख्यामा कर्मचारी माग्यो

मेडिकल अधिकृत ८ जना, नर्स ३६ जना, एचए १० जना,  प्रशासन र प्राविधिकतर्फ पनि कर्मचारी माग गरिएको छ।

नेपाल आँखा अस्पतालले खोज्यो कर्मचारी, अन्तरवार्ताबाट मात्र छानिने

त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले डाक्टर, नर्ससहितका कर्मचारी खोजेको छ।

डाक्टर प्रीति बनिन् सगरमाथा आरोहण गर्ने पहिलो महिला चिकित्सक

काठमाडौंः नेपालको पहिलो महिला चिकित्सकको रूपमा डाक्टर प्रीति भुसालसहितको टोलीले सगरमाथा आरोहण गरेको छ। वैशाख २९ गते भुसालसहितको टोलीले आरोहण गरेको हो। पर्वतारोही पेम्बा दोर्जी शेर्पाको नेतृत्वमा टोलीले आरोहण गरेको हो। कोभिड १९ विरुद्धको लडाईंमा अग्रपङ्तिमा रहने चिकित्सक, फर्मासिष्ट, नर्स, अस्पताल प्रशासनका कर्मचारी, एम्बुलेन्स चालक, सामाजिक कार्यकर्तालगायतको योगदानको सम्मान गर्न…

कोभिड-१९ अस्थायी अस्पतालमा कार्यरत डाक्टर र कर्मचारीमाथि कुटिपट, तीन जना पक्राउ

दोलखाको तामाकोशी गाउँपालिकामा सञ्चालित कोभिड–१९  अस्थायी अस्पतालमा कार्यरत डाक्टर र कर्मचारी माथि कुटपिट भएको छ।

भरतपुर अस्पतालमा डाक्टर, नर्ससहित २५ कर्मचारीका लागि रोजगारीको अवसर

चितवनस्थित भरतपुर अस्पतालमा डाक्टर, नर्ससहित २५ जना कर्मचारीका लागि रोजगारीको अवसर खुलेको छ। अस्पतालले कर्मचारी आवश्यकता सम्बन्धी सूचना निकाल्दै आवेदन माग गरेको छ।