जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले ३५ जना कर्मचारी माग गरेको छ । प्रतिष्ठानले एक सूचना जारी गर्दै शनिवार २५ जना स्टाफ नर्ससहित ३५ जना कर्मचारी करारमा माग गरेको हो । जनरल प्राक्टिस एन्ड इमरजेन्सी मेडिसिन, गाइनोकोलोजि, अर्थोपेडिक्स एन्ड ट्रमा सर्जरी, एडल्ट मेडिकल सर्किजल नर्सिङ, पेडियाट्रिक एन्ड चाइल्ड हेल्थ नर्सिङ, हेल्थ इकोनोमिक्स एन्ड फाइनान्स, […]