बंगलादेशसँगको मैत्रीपूर्ण खेल जितकै लागि : प्रशिक्षक हुमागाईं

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईले बंगलादेशसँगको मैत्रीपूर्ण खेल जितका लागि नै खेल्ने बताएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)मा बिहीबार भएको पत्रकार सम्मेलनमा प्रशिक्षक हुमागाइले राष्ट्रिय टोलीको जिम्मा पाउनु आफ्नो लागि महत्वपुर्ण कुरा भएको बताए । नेपाली मूलका अमेरिकी नागरिक हुमागाईले कर्मभूमि छाडेर जन्मभूमिमा जित्ने लक्ष्यका साथ आएको दाबी गरे […]

सम्बन्धित सामग्री

चिनियाँ टोलीसँगको खेल युवा खेलाडीलाई अवसर : प्रशिक्षक एनेस

काठमाडौँ : नेपाली युवा टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले चिनियाँ टोलीसँग हुन लागेको मैत्रीपूर्ण फुटबलको लागि करिब एक साता तयारी गरेको र यो मैत्रीपूर्ण खेल नयाँ खेलाडीका लागि अवसर भएको बताएका छन्।चिनियाँ नयाँ वर्षको अवसरमा नेपालको यू–२३ र चीनको छिङ हाई युसु युवा समूहको टोलीबीच शनिवार मैत्रीपूर्ण खेल हुँदै छ। सो खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक एनेसले टोलीमा युवा र क्षमतावान् खेलाडीको बाहुल्य रहेको उल्लेख गर्दै तयारी पनि राम्रो भएको बताएका हुन्।यसको तयार

मैत्रीपूर्ण खेल खेल्दै नेपाल र बङ्गलादेश

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टिमले मंगलबार दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेशविरुद्व एक मैत्रीपूर्ण खेल खेल्दैछ । घरेलु मैदान दशरथ रङ्गशालामा नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बंगलादेशविरुद्व मैत्रीपूर्ण खेल खेल्न लागेको हो । खेलमा राष्ट्रिय टोलीको कप्तानी पुनः किरण चेम्जोङले नै गर्ने भएका छन् । मैत्रीपूर्ण खेल अघि सोमबार आयोजित प्रि-कम्फ्रेन्समा राष्ट्रिय फुटबल टिमका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईँको […]

बंगलादेशसँगको मैत्रीपूर्ण खेल जितेर दशैंको उपहार दिने लक्ष्य

९ असोज, काठमाडौं । नेपाली राष्ट्रय फुटबल टिमले मंगलबार दशरथ रंगशालामा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दै छ । दशैंको छेकोमा हुन लागेको यो खेल जितेर दशैंको उपहार दिने योजना खेलाडी र प्रशिक्षकको छ । आज (आइतबार)को अभ्यासपछि कार्यवाहक प्रशिक्षक प्रदिप हुमागाईंले पत्रकारसित भने, ‘दशैंको बेलामा नेपाली फुटबल समर्थकलाई नतिजा दिन सक्यो भने छुट्टै मजा आउछ ।’ […]

बंगलादेश विरुद्धको मैत्रिपूर्ण खेल जित्ने लक्ष्य

२ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईँले बंगलादेश विरुद्ध हुने मैत्रीपूर्ण खेलमा जितका लागि खेल्ने बताएका छन् । एन्फा मुख्यालयमा बिहीबार भएको अन्तर्क्रिया कार्यक्रममा उनले मैत्रीपूर्ण खेल भए पनि जितका लागि खेल्ने बताए । ‘मैत्रीपूर्ण खेल भएपनि बंगलादेश विरुद्ध जितकै लागि खेल्ने हो’, हुमागाईँले भने, ‘यसका लागि हामी सबै […]

क्यामरुनी क्लबसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल

नेपाली राष्ट्रिय फुटबल टोलीले क्यामरुनको एभेनिर फुटबल क्लबसँग आज साँझ मैत्रीपूर्ण खेल खेल्दैछ ।एएफसी एसियन कप छनोटको बन्द प्रशिक्षणमा रहेका टोलीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे क्यामरुनी क्लबको सामना गर्न लागेको हो । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग विवादमा परेर १० खेलाडीले आइतबार नै क्याम्प छोडेका छन् ।त्यसपछि अल्मुताइरीले १४ जना नयाँ खेलाडीलाई क्याम्पमा बोलाएका हुन् । एसियन कप छनोटमा नेपाल  समूह ‘ए’ मा छ ।  नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया

एसियन कप छनोटअघि तीन देशसँग मैत्रीपूर्ण खेल खेल्ने नेपालको तयारी

नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटअघि नेपालले तीन राष्ट्रसँग मैत्रीपूर्ण खेल्ने तयारी गरेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले छनोट खेल अघि मैत्रीपूर्ण खेल खेल्ने तयारी भएको बताए । शुक्रबार भएको पत्रकार सम्मेलनमा उनले छनोटअघि तीन राष्ट्र अफगानिस्तान, ओमान र यमनसँग मैत्रीपूर्ण खेल्ने तयारी भएको बताए ।प्रशिक्षक अल्मुताईरीले एकसाता नेपालमा तयारी गरेर टोली अन्य राष्ट्रमा तयारी भएको बताएका छन् । ‘तीन राष्ट्रसँग मैत्रीपूर्ण खेल खेल्ने तयारी छ । नेपालमा हामीले एकसाता मात्र

नेपालले तीन राष्ट्रसँग मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौं । एएफसी एसियन कप छनोट अघि नेपाल राष्ट्रिय फुटबल टोलीले तीन राष्ट्रसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । शुक्रबार पहिलो दिनको प्रशिक्षणपछि दशरथ रंगशालामा आयोजित पत्रकार सम्मेलनमा टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले छनोटको तयारीका लागि तीन अभ्यास खेल खेल्ने तयारी गरेको बताउनुभयो । अल्मुताईरीले छनोट अघि अफगानिस्तान, ओमान र यमनसँग मैत्रीपूर्ण खेल्ने तयारी भएको बताउनुभयो […]

नेपाल र मरिससबीचको दोस्रो मैत्रीपूर्ण खेल शुरू

१८ माघ, काठमाडौं । नेपाल र मरिससबीचको दोस्रो मैत्रीपूर्ण खेल शुरू भएको छ । दोस्रो मैत्रीपूर्ण खेलमा नेपालका मुख्य प्रशिक्षक अबदेल्लाह अलमुताईरीले नविन गुरुङले डेब्यूको मौका दिएका छन् । मरिससविरुद्ध कप्तान किरण लिम्बु गोलकिपर छन् भने नविनसहित देवृन्द्र तामाङ, दिनेश राजवंशी, सुजल श्रेष्ठ डिफेन्समा छन् । यस्तै मिडफिल्डमा एरिक विष्ट, पुजन उपरकोटी र तेज तामाङ […]

नेपाल र मरिससको मैत्रीपूर्ण खेल त्रिपुरेश्वरमा, प्रवेश शुल्क एक हजार र पाँच सय

काठमाडौं : नेपाल र मरिससबीचको मैत्रीपूर्ण खेल आज हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ पौने ५ बजे खेल सुरु हुनेछ। नेपाली टोलीले पहिलो पटक अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो। मरिससका मुख्य प्रशिक्षक टोनी फ्रान्सकोसले लामो समयपछि खेल्न गइरहेको उल्लेख गर्दै नेपालसँगको प्रतिस्पर्धा कठिन हुने बताए। उनले भने, 'हामी ४५ दिनको…

नेपाल र मरिससबीचको पहिलो मैत्रीपूर्ण खेल आज : सीमित दर्शकले खेल हेर्न पाउने

काठमाण्डाै - नेपाली राष्ट्रिय फुटबल टोलीले आज अफ्रिकी देश मरिसससँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । खेल बेलुका पौने पाँच बजे दशरथ रङ्गशालामा सुरु हुनेछ । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मरिसससँगको दुई मैत्रीपूर्ण खेलका लागि यसअघि नै ३४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका थिए। टोलीबाट पहिलो खेलका लागि २३ खेलाडी छनोट भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले सीमित दर्शक राख्न स्वीकृति दिएको छ । दुई मैत्रीपूर्ण फुटबल खेलका लागि मरिससको राष्ट्रिय टिम नेपालमा छ । घरेलु मैदानमा हुन लागेको मर...