बंगलादेश विरुद्धको मैत्रिपूर्ण खेल जित्ने लक्ष्य

२ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईँले बंगलादेश विरुद्ध हुने मैत्रीपूर्ण खेलमा जितका लागि खेल्ने बताएका छन् । एन्फा मुख्यालयमा बिहीबार भएको अन्तर्क्रिया कार्यक्रममा उनले मैत्रीपूर्ण खेल भए पनि जितका लागि खेल्ने बताए । ‘मैत्रीपूर्ण खेल भएपनि बंगलादेश विरुद्ध जितकै लागि खेल्ने हो’, हुमागाईँले भने, ‘यसका लागि हामी सबै […]

सम्बन्धित सामग्री

बंगलादेश विरुद्धको मैत्रिपूर्ण खेलको टिकट मूल्य ५ हजार!

काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टिमले मंगलबार दशरथ रंगशालामा बंगलादेश विरुद्ध मैत्रिपूर्ण खेल खेल्दै छ। मैत्रिपूर्ण खेलका लागि बंगलादेशी टिम नेपाल आईपुग्दा नेपालले पनि राष्ट्रिय टिमको घोषणा गरिसकेको छ। यस्तोमा सोमबार एन्फाले सामाजिक सञ्जाल फेसबुकमार्फत दशरथ रंगशालामा हुने खेलको टिकट मूल्य सार्वजानिक गरेको हाे। एन्फाले सार्वजानिक गरे अनुसार साधारण तर्फको टिकट मूल्य ५ सय कायम […]

नेपाली महिला टिम र बंगलादेश भिड्दै

काठमाडौं । नेपालको राष्ट्रिय महिला फुटबल टिमले आज बंगलादेशसँग मैत्रिपूर्ण खेल खेल्ने भएको छ । काठमाडौंको दशरथ रंगशालामा आज साँझ ५ बजे खेल सुरु हुनेछ । नेपालसँग दुईवटा मैत्रिपूर्ण खेलका लागि बंगलादेशको महिला फुटबल टोली गत सोमवार नेपाल आएको हो । बंगलादेश विरुद्धको खेल नेपालको महिला राष्ट्रिय टोलीका लागि दशरथ रंगशालामा पहिलो खेल हुनेछ । […]

नेपाल र भारतबीच प्रतिस्पर्धा, कस्तो छ तयारी ?

नेपाल र भारतबीच दशरथ रंगशालामा आज साँझ पाँच बजेर ३० मिनेट जाँदा मैत्रिपूर्ण खेल हुँदैछ । साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारीका लागि दुबै टिमले मैत्रिपूर्ण खेल खेल्न लागेका हुन् । दुई टोलीबीच दोस्रो मैत्रिपूर्ण खेल आइतबार दशरथ रंगशालामै हुनेछ ।साफ च्याम्पियनसिप ३ अक्टुबरदेखि १३ अक्टुबरसम्म माल्दिभ्सको राजधानी मालेमा आयोजना हुँदैछ । र, यसपटकको साफ च्याम्पियनसिपमा केवल पाँच टिमले मात्रै सहभागिता जनाउनेछन् । नेपाल र भारतबाहेक बंगलादेश, आयोजक माल्दिभ्स र श्रीलंकाले मात्रै प्रतियोगितामा सहभागि