नेपाल र मरिससबीचको दोस्रो मैत्रीपूर्ण खेल शुरू

१८ माघ, काठमाडौं । नेपाल र मरिससबीचको दोस्रो मैत्रीपूर्ण खेल शुरू भएको छ । दोस्रो मैत्रीपूर्ण खेलमा नेपालका मुख्य प्रशिक्षक अबदेल्लाह अलमुताईरीले नविन गुरुङले डेब्यूको मौका दिएका छन् । मरिससविरुद्ध कप्तान किरण लिम्बु गोलकिपर छन् भने नविनसहित देवृन्द्र तामाङ, दिनेश राजवंशी, सुजल श्रेष्ठ डिफेन्समा छन् । यस्तै मिडफिल्डमा एरिक विष्ट, पुजन उपरकोटी र तेज तामाङ […]

सम्बन्धित सामग्री

मरिसस फुटबल टिमको सम्मानमा रात्रिभोज

२० माघ, काठमाडौं । मैत्रीपूर्ण खेल खेल्न नेपाल आएका अफ्रिकी मुलुक मरिससको राष्ट्रिय फुटबल टिमको सम्मानमा नेपाल-मरिसस विजिनेश काउन्सिलले बुधबार रात्रिभोजको आयोजना गरेको छ । काउन्सिलले नेपालका लागि मरिससका महाबाणिज्यदूत गणेश कार्कीको प्रमुख आतिथ्यमा मरिससको राष्ट्रिय फुटबल टिमलाई रात्रिभोजका साथै विविध कार्यले सम्मान गरेको हो । सम्मानस्वरुप दिइएको रात्रिभोजमा बोल्दै महाबाणिज्यदूत कार्कीले नेपालमा मरिससको फुटबल […]

मरिससविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेल्दै नेपाल

काठमाडौं :  नेपाली राष्ट्रिय फुटबल टिमले आज मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले मरिससविरुद्धको खेल ४ः४५ बजे सुरु हुनेछ।घरेलु टोली नेपाल मरिससविरुद्ध लगातार दोस्रो जितको खोजीमा हुनेछ। शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मरिससलाई १-० गोल अन्तरले हराएको थियो । नेपालको जितमा विमल घर्तिमगरले निर्णायक गोल गरेका थिए।यता, मरिसस पनि दोस्रो खेलमा जित निकाल्न चाहन्छ। नेपाललाई हराएर मरिसस पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ।&nbs

काठमाडौँ उत्रेका मरिससका चार खेलाडीमा कोरोना पुष्टि, रंगशालामा दर्शकसहितको खेल!

काठमाडौँ: नेपाल र मरिससबीच माघ १५ गते र १८ गते मैत्रीपूर्ण खेल हुँदैछ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले रंगशालाको क्षमताको एक तिहाइ दर्शकलाई प्रवेश अनुमति दिएर खेल खेलाउने तयारी अघि बढाएको छ। अर्कोतर्फ नेपाल आइपुगेका मरिससका ४ जना खेलाडीलाई कोभिड संक्रमण भएको छ। मरिसस फुटबल एसोसिएसनका अनुसार नेपाल उत्रेपछि…

मैत्रीपूर्ण खेल खेल्न नेपाल आइपुगेका मरिससका ४ खेलाडीमा कोरोना संक्रमण

नेपालसँगको दुई मैत्रीपूर्ण खेल खेल्न आएको अफ्रिकी राष्ट्र मरिससको ४ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । मरिससको राष्ट्रिय टोली सोमवार दिउँसो नेपाल आइपुगेको थियो । नेपाल आएपछि गरिएको कोरोना परीक्षणमा ४ खेलाडीमा संक्रमण देखिएको मरिसस टोलीले जनाएको छ । खेलाडीहरू लोइस मिसेल, वाल्टर सेन्ट मार्टिन, केर्लसन अगाथे र हान्स पटाटेमा कोरोना संक्रमण देखिएको राजधानी दैनिकमा खबर छ ।

नेपाल आइपुग्यो मरिससको राष्ट्रिय फुटबल टोली

काठमाडौं: नेपालसँग मैत्रीपूर्ण खेल खेल्न मरिससको राष्ट्रिय फुटबल टोली आज काठमाडौं आइपुगेको छ। नेपालसँग दुई मैत्रीपुर्ण खेल खेल्न मरिससको राष्ट्रिय टोली आज काठमाडौं आइपुगेको हो। नेपाल र मरिससबीच माघ १५ र १८ गते दुई खेल हुनेछ। फिफा वरीयताका हिसाबले मरिसस नेपाल भन्दा पछाडि छ। मरिसस फिफा वरीयतामा १७२ औं स्थानमा छ। नेपाल फीफा…

मैत्रीपूर्ण खेलका लागि मौरिससको टोली नेपालमा

काठमाडौं : अफ्रिकन राष्ट्र मौरिससको फुटबल टिम नेपालसँगको मैत्रीपूर्ण खेलका लागि काठमाडौं आइपुगेको छ। सोमबार नेपाल आइपुगेको टोलीलाई एन्फा पधाधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।नेपालले दशरथ रंगशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ। जसअनुसार नेपालले २९ जनवरीमा पहिलो खेल खेल्दा अर्को खेल १ फेब्रुअरीमा खेल्नेछ। मरिसस फिफा वरीयतामा १ सय ७२औं स्थानमा रहेको छ।नेपाली राष्ट्रिय टिमले पहिलो पटक अफ्रिकी राष्ट्रसँग मैत्रीपूर्ण प्रतिस्पर्धा गर्न लागेको हो।

मैत्रीपूर्ण खेल खेल्न मरिससको राष्ट्रिय फुटबल टोली आज नेपाल आइपुग्दै

काठमाडौं : नेपाली टोलीसँगको दुई मैत्रीपूर्ण फुटबलका लागि अफ्रिकी राष्ट्र मरिसस फुटबल टोली आज नेपाल आइपुग्ने भएको छ। मरिससको राष्ट्रि टोली आज बिहान सवा ११ बजे नेपाल आउने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। नेपालले माघ १५ र १८ गते दशरथ रंगशालामा मरिसससँग दुई खेल खेल्नेछ। खेलका लागि नेपाली टोली अहिले बन्द प्रशिक्षणमा छ। गत असोजमा माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपको उपविजेता नेपालले त्यसयता कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेको छैन्। त्यस्तै नेपालले सेप्टेम्बरमा भारतसँग दुई

नेपाली राष्ट्रिय फुटबल टोलीले मरिसससँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीले अफ्रिकी मुलुक मरिसससँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार नेपालले जनवरी २९ र फेब्रुअरी १ मा दुईवटा मैत्रीपूर्ण खेल खेल्नेछ। मरिसस फिफा वरीयतामा १७२ औं स्थानमा छ। नेपाल फीफा वरीयतामा १६९ औं स्थानमा छ। पछिल्लो समय नेपालले सेप्टेम्बर २ र…