एसियन कप छनोटअघि तीन देशसँग मैत्रीपूर्ण खेल खेल्ने नेपालको तयारी

नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटअघि नेपालले तीन राष्ट्रसँग मैत्रीपूर्ण खेल्ने तयारी गरेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले छनोट खेल अघि मैत्रीपूर्ण खेल खेल्ने तयारी भएको बताए । शुक्रबार भएको पत्रकार सम्मेलनमा उनले छनोटअघि तीन राष्ट्र अफगानिस्तान, ओमान र यमनसँग मैत्रीपूर्ण खेल्ने तयारी भएको बताए ।प्रशिक्षक अल्मुताईरीले एकसाता नेपालमा तयारी गरेर टोली अन्य राष्ट्रमा तयारी भएको बताएका छन् । ‘तीन राष्ट्रसँग मैत्रीपूर्ण खेल खेल्ने तयारी छ । नेपालमा हामीले एकसाता मात्र

सम्बन्धित सामग्री

नेपाली टोलीले आज कतारमा टिमोर लिस्टेसँग मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौ । एएफसी एसियन कप छनोटको तयारीमा कतारमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज (शनिबार) टिमोर लिस्टेसँग मैत्रीपूर्ण खेल खेल्ने भएकाे छ । दोहाको ग्राण्ड हमाद स्टेडियमा नेपालले टिमोर लिस्टेसँग खेल्ने भएकाे हाे । खेल नेपाली समय अनुसार शनिबार राति ९ः४५ बजे सुरु हुनेछ । एसियन कप छनोट अघि दोहामा दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका […]

नेपालले आज टिमोर लेस्टेसँग खेल्दै

नेपाली राष्ट्रिय फुटबल टोलीले आज शनिबार टिमोर लिस्टेसँग मैत्रीपूर्ण खेल खेल्दैछ । एएफसी एसियन कप छनोटको तयारीमा कतारमा रहेको नेपालको खेल  दोहाको ग्राण्ड हमाद स्टेडियमा नेपाली समय अनुसार राति ९ः ४५ बजे सुरु हुनेछ ।एसियन कप छनोट अघि दोहामा दुई मैत्रीपूर्ण खेल खेल्दैछ । सोहीअनुसार पहिलो खेलमा टिमोर लिस्टेसँग खेल्न लागेको हो । नेपालले जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल्ने तालिका रहेको छ । नेपाली टोली कतारबाटै छनोटका लागि कुवेत जानेछ ।छनोटमा नेपाल  समूह ‘ए’ मा रहेको छ । नेपाल रह

नेपालले ओमान र टिमोरसँग मैत्रीपूर्ण खेल खेल्ने

नेपालले एएफसी एसियन कप छनोट अघि कतारमा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपालले कतारको दोहामा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको हो । कतार फुटबल एसोसियनले बुधबार दुई मैत्रीपूर्ण खेल्ने तालिका सार्वजनिक गरेको छ ।कतार एफएको अनुसार नेपालले जेठ १४ गते टिमोर लिस्टे र जेठ २० गते ओमानसँग खेल्ने जनाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले भने मैत्रीपूर्ण पक्का भइनसकेको बताए ।‘हामीले मैत्रीपूर्णको तयारी गरिरहेका छौँ । तर, दुबै टिमसँग खेल्ने पक्का भईसकेको छैन,’ उनले भ

नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोट अघि अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीले कतारमा दुई मैत्रीपूर्ण खेल खेल्ने जनाएको छ ।दुबै खेल दोहामा हुनेछन् । नेपालले पहिलो मैत्रीपूर्ण खेल जेठ ११ खेल्नेछ भने दोस्रो मैत्रीपूर्ण खेल १५ गते खेल्नेछ । छनोटका लागि नेपालले शुक्रबारबाट प्रशिक्षण सुरु गरिसकेको छ ।  छनोटमा नेपाल  समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।नेपालको समूहक

नेपालले तीन राष्ट्रसँग मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौं । एएफसी एसियन कप छनोट अघि नेपाल राष्ट्रिय फुटबल टोलीले तीन राष्ट्रसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । शुक्रबार पहिलो दिनको प्रशिक्षणपछि दशरथ रंगशालामा आयोजित पत्रकार सम्मेलनमा टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले छनोटको तयारीका लागि तीन अभ्यास खेल खेल्ने तयारी गरेको बताउनुभयो । अल्मुताईरीले छनोट अघि अफगानिस्तान, ओमान र यमनसँग मैत्रीपूर्ण खेल्ने तयारी भएको बताउनुभयो […]

नेपाली टोली आज थाइल्याण्ड प्रस्थान गर्ने

नेपाली राष्ट्रिय फुटबल टोली आज थाइल्याण्ड प्रस्थान गर्ने भएको छ । मैत्रीपूर्ण खेलका लागि नेपाली थाइल्याण्ड जान लागेको हो । नेपाली टोली अपरान्ह १२ बजे पछि थाइल्याण्ड प्रस्थान गर्ने कार्यक्रम रहेको छ । थाइल्याण्डमा मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टिमको एन्फाले आइतबार नै बिदाइ गरिसकेको छ । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलअघि नेपालले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।नेपालले थाइल्याण्डमा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालले थाइल्याण्डसँग मार्च २४ मा

मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली टोलीको बिदाइ

थाइल्याण्डमा मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टिमको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार नेपाली टोलीलाई बिदाइ गरेको हो । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलअघि नेपालले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।नेपाली टोली सोमबार थाइल्याण्ड प्रस्थान गर्नेछन् । नेपालले थाइल्याण्डमा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालले थाइल्याण्डसँग मार्च २४ मा खेल्नेछ । थाइल्याण्डको क्लब चोनबरी एफसीसँग नेपालले मार्च २७ मा हुनेछ ।एएफसी एसियन कप छनोटमा नेपाल

नेपाली राष्ट्रिय फुटबल टोलीले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टोलीले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपालले थाइल्याण्डसँग उसैको मैदान चोनबरीमा मैत्रीपूर्ण खेल खेल्न लागेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । नेपालले थाइल्याण्डसँग मार्च २४ मा खेल्नेछ । यस्तै नेपालले थाइल्याण्डको क्लब चोनबरी एफसीसँग पनि मार्च २७ मा मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुव...

नेपाल र बंगलादेश भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र बंगलादेशको राष्ट्रिय महिला टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल दशरथ रंगशालामा आज साझ हुँदैछ । खेल साँझ ५ बजे सुरु हुनेछ । एएफसी एसियन कप छनोट खेल्ने तयारीमा रहेको नेपाली टोलीले बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशलाई २–१ ले हराएको थियो । ४ खेलाडीले डेब्यू गरेको खेलमा सविता राना मगर र […]

चौथो स्थानमा रहेर एसियन कप छनोट खेल्न चाहन्छौं – प्रशिक्षक आल्मुताइरी

काठमाडौं। नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले फिफा विश्वकप छनोटमा समूह ‘बी’ को चौथो स्थानमा रहेर एसियन कप छनोट प्रतियोगिता खेल्न चाहेको बताएका छन्। बिहीबार चाइनिज ताईपेईविरुद्धको खेलअघि अल्मुताईरीले भने, ‘‘एसियन कप छनोटका लागि हामी चौथो स्थानभन्दा माथि रहन चाहन्छौं। त्यसका लागि भोलीको खेल जित्नुको विकल्प छैन। हामीले धेरै मैत्रीपूर्ण खेल खेलेका छैनौं। युवा टिम भए पनि प्रतिभावान् खेलाडीहरु छन्।’’