कांग्रेसले समानुपातिकमा कस–कसको नाम सिफारिस गर्‍यो ? (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ समानुपातिक सांसदमा सिफारिस गर्ने नाम टुंगो लगाएको छ । आज बसेको पार्टी पदाधिकारी र कार्यसम्पादन समितिको बैठकले समानुपातिक सांसदमा सिफारिस गर्ने नाम टुंगो लगाएको हो । सिफारिस हुने नामः–आदिवासी जनजातितर्फ१. सरस्वती बजिमय२. लिलादेवी बोखिम३. सीता कुमारी राना४. सुशीला थिङ५, सपना राजभण्डारी६ माया राई७. कुसुम थापामगर८ मनोरमा सेरचन खस/आर्यतर्फ१. अम्बिका बस्नेत२. […] The post कांग्रेसले समानुपातिकमा कस–कसको नाम सिफारिस गर्‍यो ? (सूचीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

एमालेले त्रुटि सच्याएर समानुपातिक सांसदको नाम सिफारिस गर्‍यो

मधेस प्रदेशमा एमालेले मुस्लिम समूहबाट एक जना सिफारिस गर्नुपर्नेमा प्राथमिकता क्रम नम्बर १ को उम्मेदवारको नाम सिफारिस नगरी प्राथमिकता क्रम नम्बर २ को उम्मेदवारको नाम सिफारिस गरेको थियो ।

सर्वोच्चको न्यायाधीशका लागि न्याय परिषद्ले गर्‍यो तीन जनाको नाम सिफारिस

काठमाडौं : न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशका लागि तीन जनाको नाम सिफारिस गरेको छ। परिषद्को आज दिउँसो बसेको बैठकले नीता गौतम दीक्षित, विनोद शर्मा र डीएन पराजुलीको नाम सिफारिस गरेको हो। दीक्षित उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश हुन्। त्यस्तै, शर्मा उच्च अदालत जनकपुरका कायममुकायम मुख्य न्यायाधीश हुन् भने पराजुली नेपाल…

लोसपाले गर्‍यो धनुषा ३ बाट राजेन्द्र महतोकाे एकल नाम सिफारिस

आगामी मंसिर ४ गते हुने निर्वाचनमा धनुषा प्रतिनिधिसभा निर्वाचनका क्षेत्र ३ बाट लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट राजेन्द्र महतोको नाम सिफारिस भएको छ।...

माओवादी केन्द्रले सिन्धुपाल्चोक २ बाट गर्‍यो २ जनाको नाम सिफारिस

काठमाडौं : नेकपा (माओवादी केन्द्र) सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि २ जनाको नाम सिफारिस भएको छ। क्षेत्र नम्बर २ बाट युवराज दुलाल र चन्द्रबहादुर थापाको नाम सिफारिस भएको हो। माओवादी केन्द्र क्षेत्रीय समन्वय समितिद्वारा प्रस्तावित नामावलीमा प्रतिनिधिसभा २ मा समानुपातिकतर्फ बलराम बिक (दलित), उद्दन आले मगर (जनजाति)…

एमालेले गर्‍यो मोरङ–४ बाट विनोद ढकालको नाम सिफारिस

मोरङ – मोरङ क्षेत्र नम्बर ४ मा नेकपा एमालेबाट प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ केन्द्रीय सदस्य विनोद ढकालको नाम सिफारिस भएको छ। २०७४ सालको स्थानीय निर्वाचनमा विराटनगर महानगरपालिकाको मेयरमा पराजित ढकालको नाम सर्वसम्मत रुपमा सिफारिस भएको हो। ढकाल पार्टी अध्यक्ष केपी शर्मा ओली निकट हुन्। यस क्षेत्रमा नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य अमृत अर्याल, भीम पराजुली, महेश […]

एमाले मकवानपुरले गर्‍यो क्षेत्र २ को प्रदेशसभामा तीन जनाको नाम सिफारिस

हेटौँडा : नेकपा (एमाले) मकवानपुरले प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश (क)को लागि प्रत्यक्षतर्फ सम्भावित उम्मेदवारको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ। क्षेत्रीय समन्वय समितिको बैठकले प्रदेशसभातर्फ सम्भावित उम्मेदवारको रुपमा तीन जनाको नाम सिफारिस गरेको हो। बैठकले बलराम बल, विष्णुप्रसाद ढकाल र चमेली वाइबाको नाम प्रत्यक्षतर्फ सम्भावित उम्मेदवारको रुपमा अगाडि…

‍कांग्रेसले गर्‍यो दाङ–१ बाट केन्द्रीय सदस्य चौधरीसहित चार जनाको नाम सिफारिस

दाङ – नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ ले आसन्न प्रतिनिधि सभा निर्वाचनमा चार जनाको नाम सिफारिस गरेको छ। पार्टीका केन्द्रीय सदस्य योगेन्द्र चौधरीसहित चार जनाको नाम प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारको लागि सिफारिस गरिएको हो। क्षेत्रीय समितिको बैठकबाट चौधरीसहित कांग्रेस नेता कृष्णकिशोर घिमिरे, प्रदीप थापा र अनुराग खड्काको नाम सिफारिस गरिएको छ।

लोसपाले गर्‍यो काठमाडौँको मेयरको उम्मेदवारका लागि नाम सिफारिस

काठमाडौँ– स्थानीय निर्वाचनमा उम्मेदवारी दिने समय नजिकिँदै गर्दा दलहरुले आफ्नो उम्मेदवारको नाम सिफारिस गरिरहेका छन् । यसैक्रममा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को प्रदेश कमिटीले काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार सिफारिस गरेको छ । काठमाडौं महानगरपालिकाको मेयरमा दानिन्द्र जोशी र उपमेयरमा शारदा देवी मगरको नाम सिफारिस भएको लोसपा बाग्मती प्रदेश अध्यक्ष करण श्रेष्ठले जानकारी दिए […]

विराटनगर महानगरमा जसपाले गर्‍यो मेयर र उपमेयरको नाम सिफारिस

विराटनगर महानगरपालिकाका लागि जनता समाजवादी पार्टीले मेयर र उपमेयर पदमा नौ जनाको नाम सिफारिस गरेको छ। गठबन्धनका लागि उपमेयर भागवण्डा प्राप्त गरेको भएपनि कांग्रेसले उपेक्षा गरेको भन्दै जसपाले शुक्रबार मेयर र...

जनकपुरधाम उपमहानगरको मेयरमा एमालेले गर्‍यो शिवशंकर साहको नाम सिफारिस

जनकपुरधाम : नेकपा एमालेले जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि शिवशंकर साह (हिरा) को नाम सिफारिस गरेको छ। एमालेको मधेश प्रदेश कमिटी सदस्य समेत रहेका साहलाई आइतवार मेयर पदका लागि सर्वसम्मतले सिफारिस गरिएको नगर सचिव राजुकुमार साहले जानकारी दिए। नगर सचिव साहले जनकपुरधाम उपमहानगरको प्रत्यासी उम्मेद्वारको रुपमा र सर्वसम्मत रुपमा हिराको नाम…