‘स्रोतले मात्रै हुँदैन जलविद्युत्मा दक्षता पनि चाहिन्छ’

काठमाडौं, (नेस) । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जल तथा ऊर्जा आयोगलाई जलस्रोतको अध्ययन अनुसन्धानसहित सो क्षेत्रको नियमनकारी निकायका रूपमा पनि विकास गरेर लैजानुपर्ने बताउनुभएको छ । आयोगको सचिवालयको गतिविधिबारे आइतबार जानकारी लिने क्रममा उहाँले भन्नुभयो–‘आयोगलाई नियमनका अधिकार दिनुपर्छ भन्नेमा म सहमत छु ।’ कुनै पनि निकायले आफ्नो क्षेत्राधिकारभित्र रहेर कुशलतापूर्वक काम गर्नुपर्नेमा जोड […]