देशकै दोस्रो ठूलो सबस्टेशन सञ्चालनमा

जलविद्युत् आयोजना निर्माण गरेर मात्रै हुँदैन । त्यसका लागि प्रसारण लाइन सबस्टेशनको पनि उत्तिकै आवश्यकता पर्दछ । प्रसारण प्रणालीको निर्माणपछि मात्रै जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली सबस्टेशन भएर तपाईँ हाम्रो घर–घरमा आइपुग्छ । उद्योग कलकारखानामा पुग्छ । पछिल्ला दिनमा सरकारले जलविद्युत् आयोजनाको निर्माणसँगै प्रसारण प्रणाली र सबस्टेशन निर्माणमा पनि उत्तिकै ध्यान दिएको छ । देशभित्र उत्पादित …

सम्बन्धित सामग्री

भक्तपुरमा देशकै ठूलो तरकारी बजार, केपी ओलीबाट उद्घाटन हुने

भक्तपुरमा देशकै सबैभन्दा ठूलो आधुनिक कृषि बजार (तरकारी बजार) सञ्चालनमा आएको छ।

निगमले सञ्चालनमा ल्यायो देशकै सबैभन्दा ठूलो पेट्रोल पम्प

२२ पुस, काठमाडौं । नेपाल आयल निगमले आफ्नै लगानीमा निर्माण गरेको देशकै सबैभन्दा ठूलो पेट्रोल पम्प सञ्चालनमा आएको छ । नेपालगञ्जको मुख्य राजमार्ग छेउको ११ कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको पम्पको बुधबार निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले उद्घाटन गरे । एक  लाख ७ हजार लिटर क्षमताको उक्त पम्पमा ७५ हजार लिटर क्षमताको डिजेल र ३२ हजार […]

देशकै ठूलो पेट्रोलपम्प सञ्चालनमा

नेपाल आयल निगमले नेपालगन्जमा निर्माण गरेको देशकै सबैभन्दा ठूलो क्षमताको पेट्रोलपम्प आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बुधबार उद्घाटन गरेका छन् । एक लाख सात हजार लिटर पेट्रोल र डिजेल अटाउने...

वीरगञ्जस्थित घण्टाघरको घडी पुनः सञ्चालनमा

नेपालकै ठूलो आर्थिक राजधानीका रूपमा स्थापित वीरगञ्ज बजारमा अवस्थित घण्टाघरको घडी पुनः सञ्चालनमा आएको छ । विगत छ वर्षदेखि बिग्रिएको अवस्थामा रहेको घण्टाघरको घडी वीरगञ्ज महानगरपालिकाको पहलमा मर्मतसम्भारपश्चात् पुनः सञ्चालनमा आएको हो ।  महानगरपालिकाले घण्टाघरस्थित घडीको मर्मतसम्भार गरेर घडी पुनः सञ्चालनमा ल्याएको महानगर प्रमुख विजयकुमार सरावगीले बताउनुभयो । साथै आगामी दिनमा घण्टाघरको व्यवस्थापन गर्ने जिम्मा वीरगञ्ज महानगरपालिकाले नै लिने भएको हो ।घण्टाघर व्यवस्थापनका लागि महानगरपालिकाले चालु आ

हस्तान्तरण अन्योलले प्रदेशकै ठूलो आयुर्वेद चिकित्सालय सञ्चालनमा विलम्ब

झापा- कमल गाउँपालिका–७ मा प्रदेशकै ठूलो पूर्वाधारयुक्त पूर्वाञ्चल आयुर्वेदिक चिकित्सालयको भवन बने पनि हस्तान्तरणको अन्योलले सञ्चालनमा विलम्ब भएको छ । दुई बिघा एक धुर क्षेत्रफलमा फैलिएको चिकित्सालयको ५० शय्याको अस्पताल भवन सङ्घीय सरकारको सहयोगमा रु २० करोड ५१ लाखको लागतमा हालै सम्पन्न भएको छ । यसलाई आयुर्वेद शिक्षामा आधारित प्रदेशकै एकमात्र मेडिकल कलेजका रूपमा विकास […]

देशकै ठूलो तरकारी बजार सञ्चालनमा

नेपालकै ठूलो भनिएको तरकारी बजार भक्तपुरमा सञ्चालनमा आएको छ । भक्तपुरको सूर्यविनायकमा सिपाडेलमा नेपालकै सवैभन्दा ठूलो सूर्यविनायक हरित कृषि थोक बजार सञ्चालनमा ल्याइएको हो ।...