विवाद समाधान गर्न बनेको समितिद्वारा एमाले अधिवेशनको टुंगो

नेकपा एमाले सुनसरीमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधर र दस बुँदे सहमतिका पक्षधरबीच सुनसरीमा लामो समय विवाद चर्केर समाधान गर्न गठन गरिएको समितिले पुस २३ गते जिल्ला अधिवेशन गर्ने भएको छ।...

सम्बन्धित सामग्री

एमाले कार्यदलकाे बैठक दुई घण्टा पछि सर्यो

काठमाडौं : सत्तारुढ एमालेमा पार्टीको आन्तरिक विवाद समाधान गर्न बनेको कार्यदलको बैठक आज पनि बस्दै छ। आज विहान साढे आठ बजे बस्ने भनिएको बैठक दुई घण्टा पछि सारेर साढे १० बजे बस्न लागेको एमाले नेता सुवास नेम्बाङले जानकारी दिए। एमालेको आन्तरिक विवाद समाधान उन्मुख भएको कार्यदल सदस्यहरुले दाबी छ। एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा हिजो बसेको बैठकमा सकारात्मक ढंगले नै सदस्यहरुले धारणा राखेको र थप छलफल गर्नका लागि आज पनि बैठक बस्न लागेको नेता नेम्वाङको भनाइ छ। खनाल–नेपाल समूहका क

एमालेको विवाद समाधान कार्यदलको बैठक सिंहदरबारमा सुरु

काठमाण्डाै – नेकपा एमाले विवाद समाधान कार्यदलको बैठक सुरु भएको छ । कार्यदलकाे बैठक सिंहदरबारमा बसिरहेको छ । साेमवार (हिजो) साँझ बसेको बैठकले कुनै पनि हालतमा पार्टी एकता जोगाउनुपर्ने भन्दै असहमतिका बुँदा–बुँदामा छलफल गरेर निष्कर्ष निकाल्नुपर्ने जनाएको थियो । आजको बैठकले एकताका लागि सकारात्मक वातावरण बनाउने नेताहरूले दाबी गरेका छन् । यसअघि निष्क्रिय रहेको कार्यदल हिजो प्रतिनिधि सभा विघटनसम्बन्धी  मुद्दाको सुनुवाइ सकिएपछि फेरि सक्रिय बनेको हो । माधव नेपाल पक्षले निःसर्त रूपम...

भ्याकेट दर्ता गराएसँगै खनाल–नेपाल समूह सशंकित

नेकपा एमाले भित्रको विवाद समाधान गर्न गृहकार्य भइरहेका बेलामा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीले सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध पुनरावेदन (भ्याकेट) निवेदनदर्ता गराएसँगै खनाल–नेपाल समूह सशंकित बनेको छ ।कर्णालीका चार सांसदलाई पुनर्बहाली गर्न आदेश दिँदै सर्वोच्च अदालतले गरेको महाधिवेशन आयोजक कमिटीले कारबाही गर्न नमिल्ने फैसलाविरुद्ध एमाले संस्थापन पक्षले भ्याकेटमा जाने निर्णय गरेको हो ।पार्टीभित्रको जारी विवाद समाधान गर्न दोस्रा तहका नेताहरूले सक्रियता बढाइरहेका बेला संस

विष्णु रिजालको प्रश्न–नेपालमा दुई एमाले चल्लान र ?

काठमाडौं।एमालेका युवा नेता विष्णु रिजालले नेपालमा दुई एमाले चल्न नसक्ने भन्दै पार्टीभित्रै विवाद समाधान गर्न नेताहरुलाई आग्रह गरेका छन्। उनले लेखेका छन्, ‘फुटेर बनेको पार्टी नेपालमा चलेको इतिहास छैन।नबिर्सौं– विगतमा दुई कांग्रेस, दुई एमाले, दुई माओवादी, दुई राप्रपा,दुई मधेसी दल,दुई विवेकशील साझासमेत चलेनन्। फेरि दुई एमाले चल्लान् र ?' उनले एमालेभित्रै कार्यकर्तासम्म पुग्ने अधिकार उपयोग गर्न आग्रह समेत गरेका छन्।

विष्णु रिजालको प्रश्न–नेपालमा दुई एमाले चल्लान र ?

काठमाडौं।एमालेका युवा नेता विष्णु रिजालले नेपालमा दुई एमाले चल्न नसक्ने भन्दै पार्टीभित्रै विवाद समाधान गर्न नेताहरुलाई आग्रह गरेका छन्। उनले लेखेका छन्, ‘फुटेर बनेको पार्टी नेपालमा चलेको इतिहास छैन।नबिर्सौं– विगतमा दुई कांग्रेस, दुई एमाले, दुई माओवादी, दुई राप्रपा,दुई मधेसी दल,दुई विवेकशील साझासमेत चलेनन्। फेरि दुई एमाले चल्लान् र ?' उनले एमालेभित्रै कार्यकर्तासम्म पुग्ने अधिकार उपयोग गर्न आग्रह समेत गरेका छन्।

एमाले कार्यदल पार्टी एकता जोगाउन सक्रिय

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद समाधानार्थ गठित कार्यदल समस्या समाधानसहित एकताबद्ध रूपमा पार्टी अघि बढाउने सक्रिय बनेको छ । कार्यदलको मंगलबार बसेको पहिलो बैठकले विभिन्न विषयमा तीन निर्णयसमेत गरेको छ । कार्यदल सदस्य भीम रावलका अनुसार विवाद समाधान गर्दै पार्टी एकताबद्ध रूपमा अघि बढाउन नेतृत्वसँग आग्रह गर्ने निर्णय छ । पार्टीमा देखिएका समस्या यथोचित समाधान गर्दै एकताबद्ध रूपमा अघि बढाउन कार्यदलले सहयोग र सद्भावका लागि आग्रह गर्ने निर्णय गरेको हो । बैठकले कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तयार गरी ...

एमाले कार्यदल पार्टी एकता जोगाउन सक्रिय

। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद समाधानार्थ गठित कार्यदल समस्या समाधानसहित एकताबद्ध रूपमा पार्टी अघि बढाउने सक्रिय बनेको छ । कार्यदलको मंगलबार बसेको पहिलो बैठकले विभिन्न विषयमा तीन निर्णयसमेत गरेको छ । कार्यदल सदस्य भीम रावलका अनुसार विवाद समाधान गर्दै पार्टी एकताबद्ध रूपमा अघि बढाउन नेतृत्वसँग आग्रह गर्ने निर्णय छ ।पार्टीमा देखिएका समस्या यथोचित समाधान गर्दै एकताबद्ध रूपमा अघि बढाउन कार्यदलले सहयोग र सद्भावका लागि आग्रह गर्ने निर्णय गरेको हो ।बैठकले कार्यदलको कार्यक्षेत्र,

एमाले विवाद समाधान गर्न कार्यदल बन्यो

काठमाडौँ । सत्तारुढ नेकपा एमाले भित्रको विवाद समाधान गर्नको लागि कार्यदल बनेको छ । आइतबार सिंहदरमा बसेको प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली तथा वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ताले दुबै पक्षका ५/५ नेता रहने गरि कार्यदल बनाएको हो ।

के भयो चपली हाइटमा ?

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद कार्यदल बनाएर समाधान गर्ने सहमति बनेको छ । चपली हाइटस्थित क्याप्टेन रामेश्वर थापाको घरमा बिहीबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफलले कार्यदल बनाएर पार्टी विवाद समाधान गर्ने सहमति बनेको हो ।सहमतिपछि बिहीबार नै सांसद पदबाट राजीनामा दिने तयारीमा रहेका नेपाल समूह नेता तत्कालका लागि पछि हटेका छन् । ४ घण्टा लामो छलफलमा पार्टी विवाद ‘कसरी समाधान गर्ने ’ भन्ने विषयमा गम्भीर रूपमा लिँदै ओली&

पार्टीहरू फुटेको भन्दा जुटेको राम्रो हो : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेभित्रको विवाद समाधान भएकोमा खुशी व्यक्त गरेका छन्। उनले आफ्नो सचिवालयमार्फत् एमाले विवाद समाधान भएकोमा पार्टी फुटेको भन्दा जुटेको राम्रो भन्दै प्रतिक्रिया दिएका हुन्। आज प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सहमति बनेको हो। यसले गर्दा फुटको संघारमा पुगेको एमालेको तत्कालका लागि विघटन टरेको छ।