सुनसरीमा एमालेको बोर्ड राख्दा विवाद

धरान– नेपाल कम्युनिस्ट पार्टी ( एमाले)का अध्यक्ष केपी शर्मा ओली समर्थक कार्यकर्ताहरुले वरिष्ठ नेता माधव नेपाल पक्षले सुनसरी पार्टी कार्यालयमा राखेको बोर्ड हटाएका छन् । त्यसक्रममा दुई पक्षबीच विवाद भएको छ ।सर्वोच्च अदालतले साविक एमाले र माओवादी केन्द्रलाई ब्युँताएपछि सुनसरीका विभिन्न पार्टी कार्यालयहरुमा नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राखिएको छ । मंगलवार नेकपा एमालेका सुनसरी […]