आगामी निर्वाचन : पुरानै एजेन्डामा मत माग्दै उम्मेदवार

ढोरपाटन- आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै बागलुङमा उम्मेदवारले आफ्ना घोषणापत्र तथा प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । उम्मेदवार घोषणापत्र बोकेरै मतदातासाग भोट माग्न सहरदेखि गाउँ बस्तीमा पुगेका छन् । मतदाता रिझाउन उनीहरूले घोषणापत्रमा महत्वकाङ्क्षी र परम्परागत कार्यक्रमलाई बढी जोड दिएको पाइन्छ ।  मतदाता रिझाउन घोषणापत्र लिएर गाउँगाउँमा पुगेका उम्मेदवारले नयाँ एजेण्डा […]