माइला लामा अदालतकाे आदेशमा छुटेलगत्तै पक्राउ

काठमाडौं : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा तत्कालीन उपत्यका इञ्चार्ज माइला लामा रिहा भएलगत्तै पुन: प्रहरीले पक्राउ गरेको छ। लामासहित चारजना नेकपाका नेताहरू रिहा भएलगत्तै आइतबार दिउँसो पुनः पक्राउ परेका हुन्। जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत पाटनले ब...

सम्बन्धित सामग्री

माइला लामा भन्छन्, 'सरकार तीन बुँदे सहमतिप्रति इमान्दार भएन'

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य माइला लामाले सरकार आफ्नो पार्टीसँग भएको तीन बुँदे सहमतिप्रति इमान्दार नभएको बताएका छन् । उनले सरकारले सहमति कार्यान्वयन नगरेका कारण आफ्नो पार्टीका नेता कार्यकर्ता जेलमै रहेको बताए ।“सरकार इमान्दार भएन भने, नेपालका राजनीतिक जनताका समस्या समाधानतिर अग्रसर भएन भने आँधीबेहरी आउन सक्छ”, उनले अगाडि भने, “वर्तमान व्यवस्थाप्रति जनता सन्तुष्ट छैनन्, सरकार र राजनीतिक पार्टी जनताप्रति जिम्मेवार बन्नु पर्छ ।”बुधबार नेकपा निकट अखिल क्रान्तिकार

विप्लवका दाइ जेलबाट छुटे

काठमाडौं। सरकारसँग गत फागुन २१ गते भएको सहमतीअनुसार नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका दाइ चन्द्रबहादुर चन्द रिहा भएका छन्। नेकपा पोलिटब्यूरो सदस्यसमेत रहेका चन्द्रबहादुर जिल्ला कारागार चितवनबाट धरौटीमा रिहा भएका हुन्। उनी बम विस्फोट मुद्दामा कारागार चलान भएका थिए। यसअघि हिजो मात्रै नेकपा केन्द्रीय सदस्य तथा गायक माइला लामा रिहा भएका थिए।

२५ हजार धरौटी तिरेर संखुवासभा कारागारबाट छुटे माइला लामा

नेत्रविक्रम चन्द विप्लव समूहका केन्द्रीय सदस्य माइला लामा संखुवासभा  कारागारबाट धरौटीमा छुटेका छन्

नेकपाका केन्द्रीय नेता माइला लामा रिहा

सङ्खुवासभा । सङ्खुवासभा जिल्ला कारागारमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामा बिहीबार रिहा भएका छन् । सरकार र विप्लव नेतृत्वको नेकपाका समूहबीच तीन बुँदे सहमति भएको दुई महिनापछि लामा बिहीबार रिहा भएका हुन् । सरकार र विप्लव समूहबीच फागुन २१ गते...

विप्लव समूहका केन्द्रीय नेता माइला लामा रिहा

सङ्खुवासभा जिल्ला कारागारमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामा बिहीबार रिहा भएका छन् । सरकार र विप्लव नेतृत्वको नेकपाका समूहबीच तीन बुँदे सहमति भएको दुई महिनापछि लामा बिहीबार रिहा भएका हुन् । सरकार र विप्लव समूहबीच फागुन २१ गते भएको सहमतिअनुसार गृह मन्त्रालयले सो समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको थियो ।विप्लव नेतृत्वको नेकपा केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज लामा २५ हजार धरौटी बुझाएर हिरासत

विप्लव समूहका नेता माइला लामा रिहा

काठमाडौं । नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता माइला  लामा जेलबाट रिहा भएका छन् । संखुवासभा कारागारमा रहेका लामा बिहिबार जेलबाट छुटेका हुन् । अदालतले मागेको २५ हजार धरौटी तिरेर बिहिबार उनी छुटेका हुन् । भारतीय लगानीको विरोध गरेको र अपर तामाकोशी विद्युत् आयोजनामा विष्फोट गरेको मुद्दामा जिल्ला अदालत संखुवासभाले उनलाई २५ हजार धरौटी मागेको थियो । धरौटी नबुझाएर उनि जेलमा बसेका थिए । सरकार र विप्लव नेतृत्वको नेकपाको बीचमा जेलमा रहेका नेता

छुटे विप्लव समूहका नेता माइला लामा

काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का नेता माइला लामा थुनामुक्त भएका छन् । उनी जिल्ला अदालत, सङ्खुवासभामा २५ हजार रुपैयाँ धरौटी बुझाएपछि बिहीबार थुनामुक्त भएका हुन् । लामालाई प्रहरीले ५ साउन २०७६ मा पक्राउ परेको थियो । एकपछि अर्को जिल्लामा पुर्‍याइएका उनीसँगै जिल्ला अदालतले २५ हजार धरौटी माग गरेकोमा अन्य कार्यकर्ता नछुटेसम्म […]

रिहा भए विप्वल नेतृत्वका नेकपाका माइला लामा

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता माइला लामा रिहा भएका छन् । संखुवासभा कारागारमा रहेका उनी बिहीबार रिहा भएका हुन् । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले  लामो समयको हिरासत र जेल जीवनवाट लामा रिहा भएकोमा खुसी व्यक्त गर्दै उनलाई बधाई दिएका छन् । ‘ राजनीतिक आस्थाको आधारमा लामो समयको हिरासत र जेल जीवनबाट रिहाइ हुनुभएका नेकपाका नेता माइला लामालाई हार्दिक स्वागत तथा बधाई’, विश्वकर्माले भनेका छन् । लामा २५ हजार धरौटी बुझाएर हिरासत मुक्त भएको बताइएको छ । सरकार र विप्लव समूहबीच फागुन...

विप्लव नेता माइला लामा अझै जेलमा

संखुवासभा । सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएसँगै गृहमन्त्रालयले सो समूहका नेताहरुलाई रिहा गर्न सर्कुलर गरेको भए पनि विप्लवका नेता कार्यकर्ता छुटेका छैनन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रिय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामा एक बर्ष देखि जिल्ला कारागार खाँदबारीमा छन् । अदालतको आदेश नआउदाँ विप्लवका केन्द्रिय नेता लामा सहित १० […] The post विप्लव नेता माइला लामा अझै जेलमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

आदेश नआउँदा विप्लवका नेता माइला लामा छुटेनन्

संखुवासभा : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज  माइला लामा एक वर्षदेखि जिल्ला कारागार खाँदबारीमा छन्।सरकार र विप्लव समूहबीच तीनबुँदे सहमति भएसँगै गृहमन्त्रालयले सो समूहका नेताहरुलाई रिहा गर्न सर्कुलर गरेको भए पनि विप्लवका नेता कार्यकर्ता छुटेका छैनन्।विप्लवका नेता कार्यकर्ता छाड्न अदालत वा जिल्ला प्रशासनबाट कुनै किसिमको पत्र आफूकहाँ नआएको खाँदबारी कारगार प्रमुख विनोद अधिकारीले बताए। खाँदबारी कारागारमा विप्लवका केन्द्रीय सदस्य लामा, संखुव