आदेश नआउँदा विप्लवका नेता माइला लामा छुटेनन्

संखुवासभा : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज  माइला लामा एक वर्षदेखि जिल्ला कारागार खाँदबारीमा छन्।सरकार र विप्लव समूहबीच तीनबुँदे सहमति भएसँगै गृहमन्त्रालयले सो समूहका नेताहरुलाई रिहा गर्न सर्कुलर गरेको भए पनि विप्लवका नेता कार्यकर्ता छुटेका छैनन्।विप्लवका नेता कार्यकर्ता छाड्न अदालत वा जिल्ला प्रशासनबाट कुनै किसिमको पत्र आफूकहाँ नआएको खाँदबारी कारगार प्रमुख विनोद अधिकारीले बताए। खाँदबारी कारागारमा विप्लवका केन्द्रीय सदस्य लामा, संखुव

सम्बन्धित सामग्री

छुटेनन् विप्लवका १० कार्यकर्ता

सरकार र नेत्रविक्रम  चन्द नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति भएसँगै गृहमन्त्रालयले सो समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको भए पनि केही नेता कार्यकर्ता छुटेका छैनन् । विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका इञ्चार्ज माइला लामा एक वर्षदेखि जिल्ला कारागार खाँदबारीमा छन्। अदालतको आदेश नआउँदा विप्लवका केन्द्रीय ...