देउवा सरकारको पालामा राजनीतिक नियुक्ति पाएकाहरुको जागिर गुम्ने

काठमाडौं – सरकारले गएको भदौ १४ गतेपछि भएका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेपछि धेरैको जागिर जाने भएको छ ।  बुधबार राति बसेको मन्त्रिपरिषद बैठकले २०७४ भदौ १४ पछि वर्तमान सरकार गठन हुनुपूर्व विभिन्न मन्त्रालय, प्राधिकरण, संस्थान, परिषद्, बोर्ड र संगठित संस्थामा गरिएका सबै राजनीतिक नियुक्ति खारेजीको निर्णय ...

सम्बन्धित सामग्री

जिल्ला अस्पतालमा राजनीतिक नियुक्ति कायम राख्न लबिइङ

२४ पुस, पोखरा । संक्रामक तथा सरुवा रोग अस्पतालसहित १२ वटा जिल्ला अस्पतालका अध्यक्ष राजनीतिक नियुक्ति गर्ने कि जिल्ला समन्वय समिति प्रमुखलाई नै बनाउने भन्नेबारे मत बाझिएको छ । २०७८ साल चैतमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्षलाई राजनीतिक भागबण्डाको आधारमा नयाँ नियुक्त गरेको थियो । त्यतिबेला सरकारमा सहभागी कांग्रेस, […]

राजनीतिक नियुक्ति शीर्षकमा पनि दलको आम्दानी

काठमाडौं । राजनीतिक दलले राजनीतिक नियुक्तिका नाममा व्यक्तिबाट रुपियाँ लिएको खुलेको छ । निर्वाचन आयोगमा राजनीतिक दलले आर्थिक वर्ष २०७८र७९ को आय व्ययसहितको लेखा परीक्षण प्रतिवेदन बुझाउँदा आम्दानी शीर्षकमा राजनीतिक नियुक्तिमा समेत रुपियाँ प्राप्त भएको उल्लेख छ । तर निर्वाचन आयोगले भने राजनीतिक नियुक्तिका नाममा रकम लिएको उल्लेख भए पनि राजनीतिक रूपमा नियुक्त भएका व्यक्तिबाट […]

एमाले सरकारका राजनीतिक नियुक्ति धरापमा, हटाउन धमाधम स्पष्टीकरण

हेटौँडाः वाग्मती प्रदेशमा अघिल्लो नेकपा (एमाले) नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्ति धरापमा परेका छन्। वर्तमान गठबन्धन सरकार निर्माण भएसँगै राजनीतिक नियुक्तिका पदमा रहेकालाई हटाउन सरकार आक्रामक बनेको छ। स्वतः पद त्याग नगरेपछि सरकारले हटाउने कसरतमा लागेको हो। मुख्यमन्त्री राजेन्द्र पाण्डे नेतृत्वको सरकारले धमाधम नियुक्ति खारेजीका लागि स्पष्टीकरण प्रक्रिया अघि बढाएको…

पहिलेका राजनीतिक नियुक्ति बर्खास्त गरे अदालत जाने : परशुराम बस्नेत

विराटनगर : प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण (पर्शुराम) बस्नेतले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्तिलाई गठबन्धन सरकारले हटाउने निर्णय गरे कानूनी उपचारमा जाने बताएका छन्।प्रदेश खेलकुद बोर्डले  बुधबार पत्रकार सम्मेलन गर्दै वर्तमान सरकारले पूर्ववर्ती सरकारका राजनीतिक नियुक्ति गरेका व्यक्तिलाई बर्खास्त गरे कानूनी उपचारमा जाने चेतावनी दिएका हुन्।सरकारले आफूलाई हटाए अदालत जाने उनले बताउँदै उनले भने, ‘एमालेविरुद्ध सबै राजनीतिक शक्तिको घेराबन्दी भएको अवस्थामा खेलकुद वि

प्रदेश १ मा एकैदिन २२ जनाले पाए राजनीतिक नियुक्ति

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत छलेर धमाधम राजनीतिक नियुक्ति बाँड्न थालेका छन् । आइतबार साँझ बसेकाे मन्त्रिपरिषद् बैठकले थप २२ जनालाई नियुक्ति दिएकाे हाे । प्रदेश पर्यटन बोर्डमा ६, खेलकुद विकास बोर्डमा ५ र प्रदेश श्रम सल्लाकार समितिमा ११ जनालाई नियुक्ति गरिएकाे हाे । प्रदेश सरकारले फणिन्द्र अधिकारी, देवी गौतम, […] The post प्रदेश १ मा एकैदिन २२ जनाले पाए राजनीतिक नियुक्ति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

मन्त्रिपरिषद्को निर्णय : राजनीतिक नियुक्ति गरेका सबै राजदूतहरू फिर्ता बोलाउने

सरकारले राजनीतिक नियुक्ति गरेका सबै राजदूतहरू फिर्ता बोलाउने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको सो बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । त्यस्तै, सल्लीसल्ला– सिमिकोट खण्डको डुल्लीकुनादेखि लालीबगर सडकखण्डको ७ कि.मि. र लैफुबद्री गाउँदेखि हुक्का खोलासम्म १३.५ कि.मि सडकखण्डको ट्रयाक निर्माण कार्यको ठेक्का नेपाली सेनालाई दिने सरकारले निर्णय गरेको छ ।यसको साथै  कोभिड–१९ सङ्कट व्यवस्था गर्न बनेको विधेयक सङ्

राजनीतिक नियुक्ति गरिएको सबै राजदूत फिर्ता बोलाउने मन्त्रिपरिषद्को निर्णय

सरकारले राजनीतिक नियुक्ति गरेका सबै राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए। साथै मन्त्रीपरिषद्ले कर्णाली करिडोर अन्तर्गत सल्ले–सल्ला–सिमिकोट...

अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति मुद्दा नलाग्ने गरी खारेज गरिने

काठमाडौँ । बुधवार बसेको सत्तारुढ गठबन्धनको बैठकले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपालगायतको सत्तारुढ गठबन्धनको बैठकले राजनीतिकरुपमा गरिएका नियुक्ति कानुनीरुपमा परिपक्व बनाएर मुद्दा नलाग्ने गरी खारेज गर्ने निर्णय गरेको हो । बैठकले नयाँ सरकारले चाँडै मन्त्रिपरिषद् विस्तार गर्ने र राजनीतिक नियुक्तिहरुको […]

अध्ययन बिदा लिएर राजनीतिक नियुक्ति

४ साउन, काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयका एक जना डीनले अध्ययन बिदा लिएर राजनीतिक नियुक्ति लिएको खुलासा भएको छ । इन्जिनियरिङ संकायका डीन अनन्तराज घिमिरेले अध्ययन बिदा लिएर ऊर्जा मन्त्रालय अन्तर्गतको विद्युत उत्पादन कम्पनी लिमिटेडको म्यानेजिङ डाइरेक्टर (प्रबन्ध निर्देशक) पदमा राजनीतिक नियुक्ति लिएका हुन् । सो कम्पनीको अध्यक्ष ऊर्जा मन्त्रालयको सचिव हुने व्यवस्था छ । सहप्राध्यापक […]

पुस ५ गतेपछिका राजनीतिक नियुक्ति स्वतः खारेज हुने

काठमाडौं । संसद विघटन गरेर सरकारले ५ पुस पछि गरेका राजनीतिक नियुक्ति स्वतः खारेज भएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनविरुद्ध फैसला सुनाएपछि सरकारले गरेका नियुक्ति स्वतः खारेज भएका हुन् । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोगसहितका संवैधानिक निकायमा प्रमुख आयुक्त र आयुक्तसहितका पदाधिकारी नियुक्त गरेका थियो […]