मन्त्रिपरिषद्को निर्णय : राजनीतिक नियुक्ति गरेका सबै राजदूतहरू फिर्ता बोलाउने

 सरकारले राजनीतिक नियुक्ति गरेका सबै राजदूतहरू फिर्ता बोलाउने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको सो बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । त्यस्तै, सल्लीसल्ला– सिमिकोट खण्डको डुल्लीकुनादेखि लालीबगर सडकखण्डको ७ कि.मि. र लैफुबद्री गाउँदेखि हुक्का खोलासम्म १३.५ कि.मि सडकखण्डको ट्रयाक निर्माण कार्यको ठेक्का नेपाली सेनालाई दिने सरकारले निर्णय गरेको छ ।यसको साथै  कोभिड–१९ सङ्कट व्यवस्था गर्न बनेको विधेयक सङ्

सम्बन्धित सामग्री

राजनीतिक नियुक्ति गरिएको सबै राजदूत फिर्ता बोलाउने मन्त्रिपरिषद्को निर्णय

सरकारले राजनीतिक नियुक्ति गरेका सबै राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए। साथै मन्त्रीपरिषद्ले कर्णाली करिडोर अन्तर्गत सल्ले–सल्ला–सिमिकोट...