काठमाडौं– रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रवि लामिछानेलाई थुनामा पठाउने गरि दिएको आदेशलाई सर्वोच्च अदालतले शुक्रबार सदर गरिदिएको छ । न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले १९ बुँदा लामो फैसला सुनाउँदै सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने नै मुख्य […]
हुम्ला – बच्चा जन्मेको पैतीस दिनभित्र जन्म दर्ता गराउने बालबालिकाको संङ्ख्या बृद्धि भएको छ। कानुनी समय सीमा भित्र जन्म दर्ता गर्दाको महत्वको बारेमा चेतना
दार्चुला – महालेखापरीक्षकको कार्यालयअन्तर्गत लेखा परीक्षणका लागि सञ्चालन गरिएको नेपाल लेखा व्यवस्थापन प्रणालीलाई छलेर किर्ते गरेको आरोपमा यहाँको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्टलाई प्रहरीले पक्राउ गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा महालेखापरीक्षकको कार्यालयले गरेको लेखा परीक्षणमा लेखापाल भट्टले रु दुई लाख राजस्व दाखिला नगरेको आरोपमा किर्ते मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको […]
संयुक्त अरब इमिरेट्स (यूएई) ले शुक्रबार देशमा अहिलेसम्मकै मे महिनामा सबैभन्दा उच्च तापक्रम ५० दशमलव ४ डिग्री सेल्सियस मापन गरेको छ । यो तापक्रम सन् २००३ देखि रेकर्ड राख्न थालिएयता सबैभन्दा बढी रहेको राष्ट्रिय मौसम केन्द्र (एनसीएम) ले जनाएको छ । आज देशको सबैभन्दा उच्च तापक्रम अबुधाबीको अल शावामेखमा अपराह्न २ः३० बजे ५० दशमलव ४ […]