'प्रतिनिधिसभा विघटन मुद्दा नेकपा विभाजन फैसलाको ‘उपउत्पादन’ हो, सम्बन्ध छैन भन्न हाम्रो ज्ञान, विवेक र न्यायिक धर्मले दिँदैन'

काठमाडौं : प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा हेर्नका लागि गठित संवैधानिक इजलासका दुई न्यायाधीशले नेकपा नाम विवादको मुद्दासँग वर्तमान प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको सम्बन्ध रहेको जिकिर गरेका छन्। नेकपा नाम विवादको निरुपण गर्ने न्यायाधीश बमकुमार श्रेष्ठ र पुनरावलोकन अस्वीकार गर्ने न्यायाधीश तेजबहादुर केसीले दुई मुद्दाबिच सम्बन्ध नरहेको भन्दै निवेदकका प्रश्न अस्वीकार गरेका…