काठमाडौं : प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा पेशीमा चढेको छ। प्रधानन्यायाधीश विरामी हुँदा सोमवार र मंगलवार स्थगित इजलास आज बस्ने भएको हो।
इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खडका, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई छन्।
आइतवार इजलासका न्यायाधीशद्वय कार्की र भट्टराईमाथि ४ निवेदकसहित सरकारी पक्षले प्रश्न उठाउँदै बाहिरिनुपर्ने…