काठमाडौं, ३० साउन । सत्तारुढ दल नेपाली काग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले सबै पार्टीमा अहिले हिन्दुराष्ट्र मुल विषय बनाउनेबारे छलफल चलिरहेको बताएका छन् । उनले देश कुनैपनि बेला हिन्दू राष्ट्र हुने ठोकुवा गरे । भण्डारीले भने,‘यो सनातन हिन्दुराज्य कांग्रेसको मात्र नभई सबैको सुनौलो भविष्य,पहिचान र परिचयको आधार हो । यस विषयलाई सबैले गम्भिर तरिकाले लिएर […]