बजेटले विगतकै योजनालाई निरन्तरता दिएको छ : अर्थविद्

काठमाडौं। अर्थविद्हरुले आगामी वर्ष २०७८/०७९को बजेटले विगतकै योजनालाई निरन्तरता दिएको बताएका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले आज आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा अर्थविद्ले बजेटले खासै नयाँ योजना नल्याएको बताएका हुन्। कार्यक्रममा नेता कोइरालाले कामचलाउ सरकारले ल्याएको बजेटले काम नगर्ने बरु संसद् पुनःस्थापना भएर अर्को सरकारले पूर्ण बजेट ल्याउने विचार व्यक्त गरे। रासस

सम्बन्धित सामग्री

तलब खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी

सुनसरी – अर्थविद् डाक्टर गोविन्दराज पोखरेलले देशको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।  आज साेमवार सुनसरीको इनरुवामा सञ्चारकर्मीहरूसँगको कुराकानीमा अर्थविद् डा. पोखरेलले देशको पछिल्लो अर्थतन्त्रप्रति चिन्ता व्यक्त गर्नुभएको हो । उहाँले विकास खर्चलाई र देशमा तलब खुवाउनका लागि समेत ऋण लिनुपर्ने अवस्था आउने चेतावनी दिनुभयो । दल र नेता स्वार्थ केन्द्रित राजनीतिमा लिप्त हुँदा देशको अर्थतन्त्र बिग्रँदै गएको उहाँको बुझाइ छ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहनुभएका अर्थविद् डा. पोखरेलले देशक...

सरकारका वाणिज्य नीतिहरु तथ्यमा आधारित छैनन् : अर्थविद् अच्युत वाग्ले

अर्थविद् तथा काठमाडौं विश्व विद्यालयका प्रोफेसर प्राडा. अच्युत वाग्लेले सरकारका वाणिज्य नीतिहरु तथ्य तथ्याङ्कमा आधारित नभएको बताएका छन् । मंगलबार काठमाडौं विश्व विद्यालय र विश्व व्यापार संगठनले आयोजना गरेको अन्तर्राष्ट्रिय...

गगन प्रधानमन्त्री बन्न सक्षम र तयार छन् : अर्थविद् वाग्ले

अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि प्रधानमन्त्री बन्ने दाबी गरेका छन्। नेपाली कांग्रेसको निकट रहेर चुनावी प्रचारमा सक्रिय वाग्लेले मुलुकको प्रधानमन्त्री बन्नका...

आगामी निर्वाचनपछि गगन थापा प्रधानमन्त्री बन्छन्ः अर्थविद् वाग्ले

काठमाडाैँ – अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । नेपाली कांग्रेसको निकट रहेर चुनावी प्रचारमा जुटेका अर्थविद् वाग्लेले मुलुकको प्रधानमन्त्री बन्नका लागि थापा सक्षम र तयार रहेको पनि पटकपटक दोहोर्याए । शनिबार काठमाडौँ क्षेत्र नम्बर ४ को एक कार्यक्रममा बोल्दै उनले थापालाई […]

आगामी निर्वाचनपछि गगन थापा प्रधानमन्त्री बन्छन् : अर्थविद् वाग्ले

अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि प्रधानमन्त्री बन्ने दावी गर्नु भएको छ । नेपाली काँग्रेसको निकट रहेर चुनावी प्रचारमा जुटेका अर्थविद् वाग्लेले मुलुकको प्रधानमन्त्री बन्नका लागि थापा सक्षम र तयार रहेको पनि पटक-पटक दोहोर्याए । शनिबार काठमाडौं क्षेत्र नम्बर ४ को एक कार्यक्रममा बोल्दै उहाँले थापालाई प्रधानमन्त्री बनाउनका लागि जिताएर पठाउन पनि स्थानीय मतदातालाई आह्वान गरे । अर्थविद् वाग्लेले थापासँग प्रधान

एमसीसी चीनको प्रतिवाद गर्न आएको होइन - अर्थविद् डा. वाग्ले

काठमाण्डाै – अर्थविद् डा. स्वर्णिम वाग्लेले अमेरिकी सहयोग परियोजना (एमसीसी) चीनको प्रतिवाद गर्नका लागि नआएको बताउनुभएको छ । शुक्रवार काठमाण्डाैमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थविद् डा. वाग्लेले लामो समयको प्रक्रियाबाट एमसीसी चीनको प्रतिवाद गर्नका लागि नभइ नेपालको चाहनामा आएको बताउनुभएको हो । उहाँले नेपालले सन् २०११ देखि एमसीसी सहयोग ल्याउने प्रयास गरेर पनि सन् २०१७ देखि विवादमा आएको बताउनुभयो । डा. वाग्लेले नेपालमा ठूला पूर्वाधार विकास निर्माणमा आउने वैदेशिक लगानीको विषयमा जानकारी वास्तविकता नभएर...

एमसीसी चीनको प्रतिवाद गर्न आएको होइन : अर्थविद् डा. वाग्ले

अर्थविद् डा.स्वर्णिम वाग्लेले अमेरिकी सहयोग परियोजना (एमसीसी) चीनको प्रतिवाद गर्नको लागि नआएको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थविद् डा.वाग्लेले लामो समयको प्रक्रियाबाट अमेरिकी सहयोग एमसीसी चीनको प्रतिवाद गर्नको लागि नेपालको चाहनामा एमसीसी आएको बताएका हुन् ।उनले नेपालले २०११ देखि एमसीसी सहयोग ल्याउने प्रयास गरेरपनि २०१७ देखि विवादमा आएको बताए । डा. वाग्ले नेपालमा ठूला पूर्वाधार विकास निर्माणमा आउने वैदेशिक लगानीको विषयमा वास्तविकता जानकारी नभएर हाउगुज

एमसीसी चीनको प्रतिवाद गर्न आएको होइनः अर्थविद् डा. वाग्ले

काठमाडौँ – अर्थविद् डा.स्वर्णिम वाग्लले अमेरिकी सहयोग परियोजना (एमसीसी) चीनको प्रतिवाद गर्नको लागि नआएको बताएका छन्। काठमाडौंमा शुक्रवार आयोजित एक अन्तरक्रिया कार्यक्रममा अर्थविद् डा.वाग्लले लामो समयको प्रक्रियाबाट अमेरिकी सहयोग एमसीसी चीनको प्रतिवाद गर्नको लागि नेपालको चाहनामा एमसीसी आएको बताए। उनले नेपालले २०११ देखि एमसीसी सहयोग ल्याउने प्रयास गरेर पनि २०१७ देखि विवादमा आएको बताए। डा. […]

कर प्रणालीमा सुधारको आवश्यकता छ : अर्थविद् अधिकारी

काठमाडौं । वरिष्ठ अर्थविद् डा. चन्द्रमणि अधिकारीले नेपालको कर प्रणालीमा व्यापक सुधारको आवश्यकता भएको बताउनुभएको छ । शुक्रबार आर्थिक पत्रकार समाज (नाफिज)ले आयोजना गरेको ‘परिवर्तित राजश्व नीतिको उपभोक्तामा प्रभाव’ विषय अन्तरक्रियामा बोल्दै अर्थविद् अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले नेपालको कर नीति भन्सारमा कर पुगेन भनेर अन्य वस्तुबाट बढी कर उठाएर रहेको बताउनुभयो । अधिकारीले […]

मूल्यवृद्धि चर्किएर मुलुक महामन्दीतर्फ जान सक्छः अर्थविद्

काठमाडौं, ६ पुस । अर्थविद् डा. चन्द्रमणि अधिकारीले मुलुकमा मूल्यवृद्धि चर्किएर महामन्दीतर्फ जाने सम्भावना रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै अर्थविद् डा. अधिकारीले भने, “अहिले नेपालमात्र नभएर विश्व अर्थतन्त्र नै चुनौतीपूर्ण अवस्थामा छ । ठूला अर्थतन्त्र भएका मुलुकमा नै अत्यधिक मूल्यवृद्धि, श्रम र […]