‘बजेटले विपन्नलाई छोएन’

नेपाल सरकारले प्रत्येक वर्ष ल्याउने बजेटले विपन्न समुदायका जनताको आर्थिक अवस्था परिवर्तन गर्न नसकेको बागलुङका सरोकारवालाहरुले गुनासो गरेका छन् । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले बागलुङमा गरेको पूर्व बजेटकालिन अन्तरक्रियामा सहभागी सरोकारवालाले तीन वटै तहका सरकारले ल्याउने बजेटले विपन्न वर्गका जनतालाई छुन नसकेको गुनासो गरेका हुन् । राज्यका तर्फबाट बजेटमा व्यवस्था गरेर कृषिलगायत विभिन्न […]

सम्बन्धित सामग्री

महिनावारीसम्बन्धी निःशुल्क शिविरले विपन्नलाई राहत

सालझण्डी माध्यमिक विद्यालय सैनामैना–१० झिमझिमियाँ रुपन्देहीमा महिनावारी समस्या, स्तन तथा पाठेघर चेकजाँच सम्वन्धी निःशुल्क स्वास्थ्य शिविरले विपन्नलाई राहत भएको छ।

जाडो छल्न यशोधराका विपन्नलाई कम्बल

शीत लहरसँगै जाडो बढदै गएपछि कपिलवस्तुको यशोधरा गाउँपालिकाका ४ सय ८० विपन्नलाई न्यानो कम्बल वितरण गरिएको छ।...

सीमान्तकृत र विपन्नलाई सहुलियतमा खाद्यान्न व्यवस्था गरिने सरकारको नीति

सरकारले सीमान्तकृत र विपन्नलाई सहुलियतमा खाद्यान्नको व्यवस्था गर्ने नीति बनाएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गरिबलाई सहुलियतमा खाद्यान्न व्यवस्था गरिने बताएका हुन् ।

लहान नगरपालिका :  विपन्नलाई जस्तापाता दिनुअघि नै मेयर–उपमेयरबीच लफडा

सिराहाको लहान नगरपालिकाले गरिब विपन्नलाई बाँडिरहेको जस्तापाता वितरणमा मेयर र उपमेयरबीचको विवाद बढेको छ। फायल नै नियन्त्रणमा लिएर मौखिक आदेशको आधारमा जस्तापाता वितरण गर्न खोजेको भन्दै मंगलबार दिउँसो उपमेयर महतो...

विपन्नलाई कम्बल सहयोग

सिमकोट – दुर्गममा बसोवास गर्दै आएका विपन्नलाई कम्बल सहयोग गरिएको छ। आर्थिक अवस्था न्यून भएका गरिब तथा एकल महिलालाई कम्बल सहयोग गरिएको हो। नेपाली कांग्रेस हुम्लाका उपसभापति वसन्त रोकायाले सत्य साई केन्द्र सुर्खेतबाट प्राप्त ५० मध्ये ४० जना विपन्नलाई वितरण गरिएको जानकारी दिए। केन्द्रबाट हुम्लासम्म कम्बल ल्याउन उनले सहजीकरण गरेका थिए। चिसो बढिरहेका बेला त्यसबाट […]

तनहुँको भानु नगरपालिकाद्वारा विपन्नलाई निःशुल्क एम्बुलेन्स सुविधा

दमौली । तनहुँको भानु नगरपालिकाले विपन्नलाई निःशुल्क एम्बुलेन्स सुविधा दिने भएको छ । आर्थिक रुपमा विपन्न नगरवासीलाई नगरपालिकाले निःशुल्क रुपमा एम्बुलेन्स सुविधा दिन लागेको हो । नगरपालिकाले हालै एम्बुलेन्स खरिद गरी ल्याएको छ । नगरवासीलाई सहज रुपमा स्वास्थ्य संस्थासम्मको पहुँचमा पुर्याउन नगरपालिकाले एम्बुलेन्स खरिद गरेको स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए । भन्सार छुटसहित […]

विपन्नलाई निःशुल्क न्यानो कपडा उपलब्ध गराउन १७ वर्षे युवाको अभियान

विपन्नलाई निःशुल्क न्यानो कपडा उपलब्ध गराउन मेचीनगरका १७ वर्षीय किशोर सिर्जन ढुङ्गानाले प्रदर्शनी कक्ष सञ्चालनमा ल्याएका छन् । मेचीनगर– १० को धुलावारी चोकमा राखिएका कक्षमा महिला, पुरुष र बालबालिकाले लगाउने मिल्ने विभिन्न तयारी कपडा छन् । कक्षबाट कपडा आवश्यक हुने सहयोगापेक्षी सडक मानव र विपन्न परिवारले छानेर लैजान पाउँछन् । विर्तामोडस्थित वाल्मिकी कलेजमा व्यवस्थापन सङ्कायमा …

खाद्यान्नमा २० प्रतिशत छुट दिँदा विपन्नलाई राहत

कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञा अवधिभर जुम्लामा खाद्यान्मा २० प्रतिशत छुट दिदा विपन्नलाई राहत मिलेको छ । बजारमा कालोबजारी र मंहगी बढेपछि मर्कामा परेका सर्वधारणलाई खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा जुम्लाले खाद्यान्नमा २० प्रतिशत छुट दिएपछि राहत महसुश गरेका हुन् ।गत वर्ष १० प्रतिशत छुट दिएको खाध संस्थानले यश वर्ष सरकारले कर्णालीमा खाधन्नमा […]

निषेधाज्ञामा विपन्नलाई खाद्यान्न उपलब्ध गराउँदै कलाकार

काठमाडौं : कोभिड १९ महामारीको दोस्रो लहर नियन्त्रण गर्न स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञाले दैनिक ज्यालादारी गरेर हातमुख जोर्ने विपन्न परिवार मारमा परेका छन्। यो समस्यामा हातेमालोको प्रयास गरेका नेपाली कलाकारले। गायक सम्राट चौलागाईं र मेरी बास्सैका कलाकार कृष्ण जोशी (वन काइला) ले संयुक्त रुपमा मिलेर विपन्नलाई खाद्यान्न…