सनसिल्कले सार्वजनिक गर्‍यो तीन नयाँ प्याक

सनसिल्कले तीनवटा नयाँ प्याक सर्वजनिक गरेको छ । कम्पनीले गत वर्ष दसैँमा सञ्चालन गरेको कपालको प्रदर्शनका प्रतियोगिताका विजेताहरूको तस्वीर राखेर नयाँ प्याक ल्याएको हो ।

सम्बन्धित सामग्री

बीवाइडीले पहिलोपटक हवाईजहाज मार्फत गर्‍यो ब्याट्री निर्यात

काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल उत्पादक बीवाइडीले पहिलो पटक हवाईजहाजबाट ब्याट्री ओसारपसार (ट्रान्सपोर्ट) गरेको छ । बीवाइडीको ब्याट्री उत्पादक कम्पनी फिनड्रिम्सले गत शुक्रबार हवाई माध्यमबाट ठूलो परिमाणमा लिथियम आयोन ब्याट्री जर्मनी निर्यात गरेको हो । कम्पनीले चीनको हुवे प्रान्तबाट जर्मनीको फ्यांकफर्ट ब्याट्री प्याक निर्यात गरेको हो । हवाईजहाज मार्फत विद्युतीय सवारीको ब्याट्री निर्यात भएको […]

इक्वेडर प्रहरीले गर्‍यो ३.५ टन कोकिन बरामद

क्विटो । ग्वायाकिलको बन्दरगाहमा गरिएको प्रहरी कारबाहीमा ३.५ टन कोकिन बरामद गरिएको इक्वेडर प्रहरीले शुक्रबार जानकारी दिएको छ । सो परिमाणको कोकिन ८८ वटा सुटकेसमा प्याक गरिएको थियो । लागुऔषध बेल्जियम पठाउन लागिएको केराको कन्टेनरमा लुकाइएको अवस्थामा बरामद गरिएको इक्वेडरका प्रहरी कमान्डर जनरल भिक्टर जराटेले बताएका छन् । सन् २०२२ मा मात्र...

सरकारले २० देशमा गर्यो राजदूत नियुक्तिका लागि सिफारिश

काठमाडौं : सरकारले विभिन्न देशमा रिक्त रहेका २० राजदूत नियुक्तिका लागि सिफारिश गरेको छ।मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले १२ जना राजनीतिक दलको कोटाबाट र ८ जना परराष्ट्र सेवा क्षेत्रबाट राजदूत नियुक्तिका लागि सिफारिश गरेको हो।राजनीतिक दलबाट राजदूतमा सिफारिश:१ विष्णु पुकार श्रेष्ठ (चीन)२ दानबहादुर तामाङ (दक्षिण अफ्रिका)३ शर्मिला पराजुली ढकाल (स्पेन)४ बाशुदेव मिश्र (श्रीलंका)५ मिलन तुलाधर (रसिया)६ कैलाश पोखरेल (अष्ट्रेलिया)७ डिल्लीराज पौडेल (मलेसिया)८ शान्ता रिजाल (इजरायल)९ ज्योति प्याक

यशोदा फुड्सले सुरु गर्‍यो थप दुई स्वादका करेन्ट चाउचाउ

करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले फरक स्वादको नयाँ चाउचाउ र चिजबल्स बजारमा ल्याएको छ । उद्योगले सुपर प्रिमियम चाउचाउअन्तर्गत करेन्ट चिज एन्ड बटर, करेन्ट मसरुम नुडल्स, करेन्ट इन्स्ट्यान्ट नुडल्स (फेमिली प्याक)...

बैंकहरूले माग्न थाले बढी प्रिमियम

वीरगञ्जको प्रिन्टो प्याक प्रालिले भारत गुजरातको हबर ग्रूपबाट २६ हजार अमेरिकी डलरको ९ टन बीओपीपी लेमिनेशन फिल्म र ९ लाख भारतीय रुपयाको मसी मगाउन एउटा बैंकको वीरगञ्ज शाखालाई युजान्स एलसी खोलिदिन आग्रह गर्‍यो । भारतीय निर्यातकर्ताले गत अक्टोबर १३ तारीखमा पठाएको इन्भ्वाइसका आधारमा बैंकले एलसीको प्रक्रिया पनि थाल्यो । तर, १ महीनापछि बैंकले लिमिट नभएको भन्दै एलसी खोल्न अस्वीकार गरेको प्रिन्टो प्याकका सञ्चालक रवीन्द्रकुमार वरनवालले बताए । बैंकले १ महीनासम्म झुलाएर एलसी खोल्न नमानेपछि निर्यातकर्तासँग पुनः १० दिनको समय माग्...

‘द नेपाल डिस्टीलरिज’ले आफ्नो ब्रान्डमा गर्‍यो नयाँ प्याकेजिङ, १३ मुलकमा निर्यात

काठमाडौ । स्वदेशको स्थापित ब्राण्ड खुकुरी रमले आफ्नो नयाँ प्याकेजिङ (प्याक) सार्वजनिक गरेको छ । २० वर्षदेखि अस्तित्वमा रहेको पछिल्लो प्याकेजिङ परिवर्तन गरी विश्वविख्यात कम्पनीबाट डिजाइन गरिएको आकर्षक लुक्ससहितको नयाँ प्याक कम्पनीले सार्वजनिक गरेको छ ।  खुकुरी रम उत्पादन गर्ने ‘द नेपाल डिस्टीलरिज’ सन् १९५९ मा स्थापना भएको कम्पनी हो ।...

राकुटेन भाइबरले सुरु गर्‍यो स्वप्न सुमनको साथ स्टिकर प्याकको सहकार्य

काठमाडौँ– राकुटेन भाइबरले नेपालको चर्चित गायक स्वप्न सुमनको साथ आफ्नो पहिलो स्थानीय अडियो स्टिकर प्याक सुरु गर्न सहकार्य गरेको छ। अडियो स्टिकर भाइबरमा विशेष रूपमा उपलब्ध हुनेछ र यो सबै नेपाली प्रयोगकर्ताका लागि निःशुल्क पनि हुनेछ। प्याकमा उनको एल्बमको सबैभन्दा लोकप्रिय ट्र्याक र उनको आगामी नयाँ एल्बम, ‘प्रतिकृति’ को नयाँ गीत ‘एकभन्दा दुई’ को केही […]

पश्चिम बंगालबाट नेपाल पठाइन्छ मरेको जनावरको मासु !

१६ वैशाख, काठमाडौं । भारतीय प्रहरीले बिहीबार मरेको जनावरको आशंका गरिएका २० टन कुहिएको मासु जफत गर्‍यो । ती मासु प्याक गरेर नेपाल पठाउन लागेको खुलासा भएको छ । घटनामा संलग्नताको आशंकामा एक राजनीतिक व्यक्तिसहित १० जना पक्राउ परेका छन् । 'यी मासु खासगरी पश्चिम बंगालका डिपार्टमेन्टल स्टोरका साथै झारखण्ड, ओडिसा र …

१० वर्षयता उपत्यकाबाटै ९२ थान चितुवाको छाला बरामद

काठमाडौं : माघ १२ गते सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान व्युरोको टोलीले कैलाली लम्की नगरपालिकाको चिसापानीबाट ३ थान चितुवाको छाला र ३ किलो हड्डीसहित कालीकोट जिल्ला धौलाकोट नगरपालिका- ६ का कर्ण कामीलाई पक्राउ गर्‍यो। त्यस्तै, माघ ५ गते चितुवाकै १ थान छाला झोलाभित्र प्याक गरी राखेको अवस्थामा महानगरीय अपरा...