काठमाडौं : माघ १२ गते सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान व्युरोको टोलीले कैलाली लम्की नगरपालिकाको चिसापानीबाट ३ थान चितुवाको छाला र ३ किलो हड्डीसहित कालीकोट जिल्ला धौलाकोट नगरपालिका- ६ का कर्ण कामीलाई पक्राउ गर्यो।
त्यस्तै, माघ ५ गते चितुवाकै १ थान छाला झोलाभित्र प्याक गरी राखेको अवस्थामा महानगरीय अपरा...