काठमाडौं : सरकारले विभिन्न देशमा रिक्त रहेका २० राजदूत नियुक्तिका लागि सिफारिश गरेको छ।मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले १२ जना राजनीतिक दलको कोटाबाट र ८ जना परराष्ट्र सेवा क्षेत्रबाट राजदूत नियुक्तिका लागि सिफारिश गरेको हो।राजनीतिक दलबाट राजदूतमा सिफारिश:१ विष्णु पुकार श्रेष्ठ (चीन)२ दानबहादुर तामाङ (दक्षिण अफ्रिका)३ शर्मिला पराजुली ढकाल (स्पेन)४ बाशुदेव मिश्र (श्रीलंका)५ मिलन तुलाधर (रसिया)६ कैलाश पोखरेल (अष्ट्रेलिया)७ डिल्लीराज पौडेल (मलेसिया)८ शान्ता रिजाल (इजरायल)९ ज्योति प्याक