जुनसुकै नेटवर्कमा कुरा गर्न सकिने टेलिकमको नयाँ भ्वाइस प्याक

नेपाल टेलिकमले नयाँ अल नेट भ्वाइस प्याक अफर सार्वजनिक गरेको छ । टेलिकमले जुनसुकै सेवा प्रदायकको नेटवर्कमा कुराकानी गर्न सकिने किफायती मूल्यका अल नेट भ्वाइस प्याक उपलब्ध गराउने भएको हो ।टेलिकमले हाल उपलब्ध भइरहेका विभिन्न प्रकारका अल नेट भ्वाइस प्याक कायम राख्दै तिनमा थप सुविधासहित किफायती मूल्यमा विभिन्न प्रकारमा अल नेट भ्वाइस प्याक उपलब्ध गराउन […]

सम्बन्धित सामग्री

टेलिकमले ल्यायो इन्डिया भ्वाइस प्याक

नेपाल टेलिकमले ग्राहकको सहजताका लागि भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक उपलब्ध गराएको छ ।१ भदौदेखि लागू भएको यो प्याकेजअन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिकमध्ये आफूलाई उपयुक्त अफर छनोट गरी सदुपयोग गर्न सकिने कम्पनीले जनाएको छ ।इन्डिया भ्वाइस प्याक–डेली अफर अन्तर्गत २४ घण्टा (एक दिन) मा १७ मिनेट कुराकानी गर्न सकिने प्याक जम्मा ५९ मा […]

टेलिकमले ल्यायो भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक, कति पर्छ मूल्य ?

नेपाल टेलिकमले ग्राहकहरुको सहजताका लागि भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक उपलब्ध गराएको छ । बुधबारदेखि लागु भएको यस प्याकेज अन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिकमध्ये आफूलाई उपयुक्त अफर छनोट गरी सदुपयोग गर्न सकिने टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । इन्डिया भ्वाइस प्याक – डेली अफर अन्तर्गत २४ घण्टा (एक दिन) मा १७ मिनेट कुराकानी गर्न सकिने प्याक जम्मा रु. ५९ मा उपलब्ध हुनेछ । त्यसैगरी विक्ली अफर अन्तर्गत ७ (एक हप्ता) दिनसम्म ७५ मिनेट र मन्थ्ली अफर अन्तर्गत ३० दिन (एक महिना)

नेपाल टेलिकमबाट अब ५९ रूपैयाँमा १७ मिनेट भारतमा कल गर्न सकिने

नेपाल टेलिकमले ग्राहकहरुको सहजताका लागि भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक उपलब्ध गराएको छ । हिजो भदौ १ गतेदेखि लागु भएको छ । यस प्याकेज अन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिक  मध्ये आफूलाई उपयुक्त अफर छनोट गरी सदुपयोग गर्न सकिन्छ ।  इन्डिया भ्वाइस प्याक - डेली अफर अन्तर्गत २४ घण्टा (एक दिन) मा १७ मिनेट कुराकानी गर्न सकिने प्याक जम्मा रु. ५९ मा उपलब्ध छ । त्यसैगरी...

नेपाल टेलिकमद्वारा केही अफर थप

नेपाल टेलिकमले  साउन १ देखि लागु गरेको समर अफरमा केही नयाँ अफर थप गरिएको छ ।  कम्पनीले पहिलेदेखि नै विभिन्न आकर्षक भ्वाइस अफरहरु उपलब्ध गराइरहेकोमा त्यसमा केही नयाँ अफर थप गरेको विज्ञप्तिमार्फत जनाएको छ ।नयाँ अफरका रुपमा जुनसुकै समयमा सबै नेटवर्कमा कल गर्न सकिने अल नेट २० मिनेट भ्वाइस प्याक र १०० मिनेट भ्वाइस प्याक उपलब्ध गराइएको प्रवक्ता शोभन अधिकारीले जानकारी दिए  । ‘२० मिनेट भ्वाइस प्याक रु. १५ मा उपलब्ध हुन्छ र १ दिनभर (२४ घण्टा) कल गर्न  सकिन्छ भने १०० मिनेट भ्वाइस

नमस्ते पेबाटै अब टेलिकमको डाटा र भ्वाइस प्याक लिन सकिने

नेपाल टेलिकमको डाटा र भ्वाइस प्याक अब डिजिटल वालेट नमस्ते पे एपबाट लिन सकिने भएको छ । नमस्ते पे वालेट ब्यालेन्समार्फत टेलिकमले उपलब्ध गराएको डाटा तथा भ्वाइस प्याकहरु लिन सक्ने भएका हुन् ।  नमस्ते पे प्रयोगकर्ताहरुले आगामी दिनहरुमा नेपाल टेलिकमको डाटा तथा भ्वाइस प्याकहरुमा आकर्षक अफरको लाभ लिन सक्ने कम्पनीले जनाएको छ । नमस्ते पे नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य...

नेपाल टेलिकमले ल्यायो ‘अल नेट भ्वाइस प्याक’ अफर

काठमाडौं, २० चैत्र । नेपाल टेलिकमले जुनसुकै सेवा प्रदायकको नेटवर्कमा कुराकानी गर्न सकिने किफायती मूल्यका अल नेट भ्वाइस प्याक उपलब्ध गराउने भएको छ । हाल उपलब्ध भइरहेका विभिन्न प्रकारका अननेट भ्वाइस प्याक कायम राख्दै तिनमा थप सुविधासहित किफायती मूल्यमा विभिन्न प्रकारमा अल नेट भ्वाइस प्याक (All Net Voice Pack)  उपलब्ध गराउन लागेको हो । यसका […]

नेपाल टेलिकमले ल्यायाे ‘अल नेट भ्वाइस प्याक’

काठमाडौँ– नेपाल टेलिकमले जुनसुकै सेवा प्रदायकको नेटवर्कमा कुराकानी गर्न सकिने किफायती मूल्यका अल नेट भ्वाइस प्याक उपलब्ध गराउने भएको छ । हाल उपलब्ध भइरहेका विभिन्न प्रकारका अननेट भ्वाइस प्याक कायम राख्दै त्यसमा थप सुविधासहित किफायती मूल्यमा विभिन्न प्रकारमा अल नेट भ्वाइस प्याक उपलब्ध गराउन लागेको हो । साथै कम्पनीले उपलब्ध गराइरहेका विभिन्न प्रकारका सजिलो अनलिमिटेड […]

एनसेलले ल्यायो ‘अल नेपाल भ्वाइस प्याक’ अफर

फागुन २४, काठमाडौं । एनसेलका ग्राहकले अब नेपालका जुनसुकै नेटवर्कमा सस्तो भ्वाइस कल दरमा कल गर्न पाउने भएका छन् । एनसेल आजियाटा लिमिटेडले आकर्षक ‘अल नेपाल भ्वाइस प्याक’ अफर सञ्चालनमा ल्याएको हो । उक्त अफर अन्तर्गत प्रिपेड ग्राहकले अब ५१ पैसा प्रतिमिनेटमा भ्वाइस सेवाको फाइदा लिन सक्नेछन् । उक्त अफरमा विभिन्न ६ ओटा भ्वाइस प्याकहरू प्रिपेड ग्राहकका लागि उपलब्ध रहेका छन् । सोमवारदेखि सञ्चालनमा आएको उक्त अफर अन्तरगत ग्राहकले करसहित १४ देखि ३८५ रुपैयाँसम्म शुल्क पर्ने विभिन्न १ दिन, ३ दिन, ७ दिन, १४ दिन वा २८ दिनको समयसिमा भएका प्याकहरूबाट फाइदा लिन सक्नेछन् । यी भ्वाइस प्याकहरू मार्फत ग्राहकले अब अन्य नेटवर्कमा कल गर्दा बढि शुल्क लाग्ने कुनै दर बिना भ्वाइस सेवा लिन सक्ने कम्पनीले बताएको छ ।  ग्राहकले १ दिन समयावधि रहेको १४ मिनेट अल नेटवर्क टक टाइम करसहित १४ रुपैयाँमा लिन सक्छन् भने ३ दिन समयसिमा रहेको ६५ टक टाइम ४५ रुपैयाँमा सुचारु गर्न सक्छन् । त्यसैगरी ९४ रुपैयाँमा ७ दिन समयसिमा रहेको १५० मिनेट टक टाइम खरीद गर्न सकिन्छ । प्रिपेड ग्राहकले सजिलै एष्ट्रिक्स १७११८ एष्ट्रिक्स ३ ह्यास डायल गरि आफ्नो आवश्यकता अनुसारको भ्वाइस प्याक छनौट गरि सुचारु गर्न सक्छन् ।  विभिन्न ६ ओटा भ्वाइस प्याकहरुबाट फाइदा लिन सकिने, पे एज यू गो कल दरको तुलनामा अझ धेरै सुलभ शुल्क   अलि धेरै समयसिमा सहितको धेरै मिनेटको टक टाइम चाहिने ग्राहकले १४ दिनको समयसिमा रहेको २२५ मिनेट टक टाइमको भ्वाइस प्याक सुचारु गर्न सक्नेछन्। यसका साथै ग्राहकका लागि २८ दिन समयसिमा रहेको दुई ओटा अन्य प्याकहरु पनि छन् जस अन्तरगत ग्राहकले  २६५ रुपैयाँमा ४७५ मिनेट टक टाइम र ३८५ रुपैयाँमा ७५० मिनेट टक टाइम रहेको भ्वाइस प्याक किन्न सक्छन् । आफ्नो आवश्यकता अनुसार ग्राहकले यी मध्ये कुनैपनि भ्वाइस प्याक जति पटक पनि सुचारु गर्न सक्ने पनि कम्पनीले बताएको छ ।

नेपाल टेलिकमको फेस्टिभ अफरः डाटा र भ्वाइस प्याक तथा रिचार्जमा बोनस

काठमाडौं । नेपाल टेलिकमले फेस्टिभ अफर सार्वजनिक गरेको छ । टेलिकमले भोली अर्थात असोज १९ गतेदेखि लागु हुने गरी विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको पर्व अफर सार्वजनिक गरेको हो ।उक्त अफरहरु कार्तिक २ गतेसम्म उपलब्ध हुने पनि टेलिकमले जनाएको छ । यसैगरी, महत्वपूर्ण चाडहरू तिहार, न्हुँदया र छठका अवसरमा यी अफरहरु कात्तिक १६ गतेदेखि कात्तिक २४ गतेसम्म पुनः उपलब्ध हुनेछन् ।  डाटा प्याक अन्तर्गत २९४ मा २० जीबी डाटा १० दिनभित्र र ९८ मा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उ

एनसेलकाे विन्टर अफर : अब भारतमा २५ रुपैयाँमा १० मिनेट कल गर्न सकिने

कम्पनीले विन्टर अफरअन्तर्गत दैनिक र तीनदिने सहुलियत प्याक गरी दुईवटा भ्वाइस प्याक बजारमा ल्याएको हाे । कम्पनीले आफ्नाे नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत त्यस्ताे सुविधा बजारमा ल्याएकाे जनाएकाे छ