नेपाल टेलिकमले ल्यायो ‘अल नेट भ्वाइस प्याक’ अफर

काठमाडौं, २० चैत्र । नेपाल टेलिकमले जुनसुकै सेवा प्रदायकको नेटवर्कमा कुराकानी गर्न सकिने किफायती मूल्यका अल नेट भ्वाइस प्याक उपलब्ध गराउने भएको छ । हाल उपलब्ध भइरहेका विभिन्न प्रकारका अननेट भ्वाइस प्याक कायम राख्दै तिनमा थप सुविधासहित किफायती मूल्यमा विभिन्न प्रकारमा अल नेट भ्वाइस प्याक (All Net Voice Pack)  उपलब्ध गराउन लागेको हो । यसका […]

सम्बन्धित सामग्री

नेपाल टेलिकमले ल्यायो ‘फेस्टिभल अफर’

काठमाडौँ – नेपाल टेलिकमले तिहार, छठ तथा म्हपूजाका अवसरमा भोलिदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको चाडपर्व अफर (Festivals Offer) उपलब्ध गराउने भएको छ। अफर कात्तिक ६ गतेदेखि कात्तिक १५ गतेसम्म उपलब्ध हुनेछन्। डाटा प्याकअन्तर्गत रु. २९४ मा २० जीबी डाटा १० दिनभित्र र रु. ९८ मा ६ जीबी डाटा ३ दिनभित्र […]

नेपाल टेलिकमले ल्यायो दसैँ अफर

नेपाल टेलिकमले आइतबारदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको दसैँ अफर उपलब्ध गराउने भएको छ । यी अफरहरू दसैंका अवसरमा असोज ९ गतेदेखि असोज २३ गतेसम्म उपलब्ध हुने टेलिकमले जनाएको छ । डाटा प्याक अन्तर्गत रु. २९४ मा २० जीबी डाटा १० दिनभित्र र रु. ९८ मा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ । त्यसै गरी १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएसको डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा रु.४९ मा उपलब्ध हुनेछ । यी प्याकहरू जुनसुकै समय प्रयो

टेलिकमले ल्यायो इन्डिया भ्वाइस प्याक

नेपाल टेलिकमले ग्राहकको सहजताका लागि भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक उपलब्ध गराएको छ ।१ भदौदेखि लागू भएको यो प्याकेजअन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिकमध्ये आफूलाई उपयुक्त अफर छनोट गरी सदुपयोग गर्न सकिने कम्पनीले जनाएको छ ।इन्डिया भ्वाइस प्याक–डेली अफर अन्तर्गत २४ घण्टा (एक दिन) मा १७ मिनेट कुराकानी गर्न सकिने प्याक जम्मा ५९ मा […]

टेलिकमले ल्यायो भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक, कति पर्छ मूल्य ?

नेपाल टेलिकमले ग्राहकहरुको सहजताका लागि भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक उपलब्ध गराएको छ । बुधबारदेखि लागु भएको यस प्याकेज अन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिकमध्ये आफूलाई उपयुक्त अफर छनोट गरी सदुपयोग गर्न सकिने टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । इन्डिया भ्वाइस प्याक – डेली अफर अन्तर्गत २४ घण्टा (एक दिन) मा १७ मिनेट कुराकानी गर्न सकिने प्याक जम्मा रु. ५९ मा उपलब्ध हुनेछ । त्यसैगरी विक्ली अफर अन्तर्गत ७ (एक हप्ता) दिनसम्म ७५ मिनेट र मन्थ्ली अफर अन्तर्गत ३० दिन (एक महिना)

नेपाल टेलिकमले ल्यायो 'इलेक्सन अफर'

काठमाडौं : स्थानीय निर्वाचनलाई लक्षित गर्दै  नेपाल टेलिकमले इलेक्सन अफर ल्याएको छ। यो अफर अन्तर्गत ९८ रुपैयाँमा आवश्यकता अनुसार जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने भ्वाइस, एसएमएस र डाटा अफर दिन लागिएको टेलिकमले जनाएको छ। टेलिकमका प्रवक्ता शोभन अधिकारीका अनुसार यो अफर बैशाख २५ देखि जेठ ४ गतेसम्म उपलब्ध हुनेछ । ३ दिनसम्म सबै नेटवर्कमा २ सय मिनेट कुराकानी गर्न सकिने भ्वाइस प्याक ९८ रुपैयाँमा उपलब्ध हुनेछ ।त्यसैगरी ३ दिन सम्म जुनसुकै नेटवर्कमा पनि पठाउन सकिने ३०० वटा एसए

जुनसुकै नेटवर्कमा अनलिमिटेड कल गर्न सकिने टेलिकमले ल्यायो स्प्रिङ अफर

काठमाडौं, ६ बैशाख । नेपाल टेलिकमले ‘अल टाइम अल नेट भ्वाइस प्याक’ सहितको स्प्रिङ अफर ल्याएको छ । कम्पनीले जुनसुकै सेवा प्रदायकको नेटवर्कमा असिमित कुराकानी गर्न मिल्ने यस्तो अफर ल्याएको हो । सोमबारदेखि उपलब्ध भएको यो अफरमा कम्पनीले ५९९ देखि १४९९ सम्मका सजिलो अनलिमिटेड पोस्टपेड र प्रिपेड प्याकहरु समावेश गरेको छ । टेलिकमको अनुसार अबदेखि […]

नेपाल टेलिकमले ल्यायो स्प्रिङ अफर

काठमाडौँ– नेपाल टेलिकमले सबै सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न मिल्ने ‘अल टाइम अल नेट भ्वाइस प्याक’ सहितको स्प्रिङ अफर ल्याएको छ । नेपाल टेलिकमले स्प्रिङ अफर वैशाख ५ गतेदेखि उपलब्ध गराउन लागेकाे आज विज्ञप्ति निकालेर जानकारी दिएको हो । याे अफरअन्तर्गत टेलिकमले ५९९ देखि १४९९ सम्मका सजिलो अनलिमिटेड पोस्टपेड र प्रिपेड प्याकहरू समावेश गरेको […]

स्मार्ट टेलिकमले ल्यायो ‘हर्षैहर्षको नयाँ वर्ष’  अफर

स्मार्ट टेलिकमले नयाँ वर्षको उत्सवलाई रोमाञ्चक बनाउन ‘हर्षैहर्षको नयाँ वर्ष’ नामक अफर ल्याएको छ । यस अफर अन्तर्गत ‘रिचार्जमा बेनिफिट्स’ र ‘न्यु एअर डाटा’ अफर रहेको कम्पनीले जनाएको छ ।यस नयाँ वर्षको अफरले ग्राहकहरूलाई प्रत्येक रिचार्जमा भ्वाइस प्याक, डाटा प्याक, एसएमएस प्याक आदि लगायत विभिन्न प्रकारका बोनसहरू उपहार दिने कम्पनीले जनाएको छ । प्रत्येक रिचार्जमा बोनसका साथै ग्राहकको दैनिक डाटा आवश्यकता र चाडपर्वको समयमा आवश्यक पर्ने डाटालाई ध्यानमा राख्दै स्मा

एनसेलले ल्यायो ‘अल नेपाल भ्वाइस प्याक’ अफर

काठमाडौँ – एनसेलका ग्राहकले अब नेपालका जुनसुकै नेटवर्कमा अझै सस्तो भ्वाइस कल दरमा कल गर्न सक्ने भएका छन्। एनसेल आजियाटा लिमिटेडले आकर्षक ‘अल नेपाल भ्वाइस प्याक’ अफर सञ्चालनमा ल्याएको हो। यो अफरअन्तर्गत प्रिपेड ग्राहकले अब ५१ पैसा प्रतिमिनेटमा भ्वाइस सेवाको फाइदा लिन सक्छन्। यस अफरमा विभिन्न ६ वटा भ्वाइस प्याकहरू प्रिपेड ग्राहकका लागि उपलब्ध रहेका […]

एनसेलले ल्यायो ‘अल नेपाल भ्वाइस प्याक’ अफर

फागुन २४, काठमाडौं । एनसेलका ग्राहकले अब नेपालका जुनसुकै नेटवर्कमा सस्तो भ्वाइस कल दरमा कल गर्न पाउने भएका छन् । एनसेल आजियाटा लिमिटेडले आकर्षक ‘अल नेपाल भ्वाइस प्याक’ अफर सञ्चालनमा ल्याएको हो । उक्त अफर अन्तर्गत प्रिपेड ग्राहकले अब ५१ पैसा प्रतिमिनेटमा भ्वाइस सेवाको फाइदा लिन सक्नेछन् । उक्त अफरमा विभिन्न ६ ओटा भ्वाइस प्याकहरू प्रिपेड ग्राहकका लागि उपलब्ध रहेका छन् । सोमवारदेखि सञ्चालनमा आएको उक्त अफर अन्तरगत ग्राहकले करसहित १४ देखि ३८५ रुपैयाँसम्म शुल्क पर्ने विभिन्न १ दिन, ३ दिन, ७ दिन, १४ दिन वा २८ दिनको समयसिमा भएका प्याकहरूबाट फाइदा लिन सक्नेछन् । यी भ्वाइस प्याकहरू मार्फत ग्राहकले अब अन्य नेटवर्कमा कल गर्दा बढि शुल्क लाग्ने कुनै दर बिना भ्वाइस सेवा लिन सक्ने कम्पनीले बताएको छ ।  ग्राहकले १ दिन समयावधि रहेको १४ मिनेट अल नेटवर्क टक टाइम करसहित १४ रुपैयाँमा लिन सक्छन् भने ३ दिन समयसिमा रहेको ६५ टक टाइम ४५ रुपैयाँमा सुचारु गर्न सक्छन् । त्यसैगरी ९४ रुपैयाँमा ७ दिन समयसिमा रहेको १५० मिनेट टक टाइम खरीद गर्न सकिन्छ । प्रिपेड ग्राहकले सजिलै एष्ट्रिक्स १७११८ एष्ट्रिक्स ३ ह्यास डायल गरि आफ्नो आवश्यकता अनुसारको भ्वाइस प्याक छनौट गरि सुचारु गर्न सक्छन् ।  विभिन्न ६ ओटा भ्वाइस प्याकहरुबाट फाइदा लिन सकिने, पे एज यू गो कल दरको तुलनामा अझ धेरै सुलभ शुल्क   अलि धेरै समयसिमा सहितको धेरै मिनेटको टक टाइम चाहिने ग्राहकले १४ दिनको समयसिमा रहेको २२५ मिनेट टक टाइमको भ्वाइस प्याक सुचारु गर्न सक्नेछन्। यसका साथै ग्राहकका लागि २८ दिन समयसिमा रहेको दुई ओटा अन्य प्याकहरु पनि छन् जस अन्तरगत ग्राहकले  २६५ रुपैयाँमा ४७५ मिनेट टक टाइम र ३८५ रुपैयाँमा ७५० मिनेट टक टाइम रहेको भ्वाइस प्याक किन्न सक्छन् । आफ्नो आवश्यकता अनुसार ग्राहकले यी मध्ये कुनैपनि भ्वाइस प्याक जति पटक पनि सुचारु गर्न सक्ने पनि कम्पनीले बताएको छ ।