टेलिकमले ल्यायो इन्डिया भ्वाइस प्याक

नेपाल टेलिकमले ग्राहकको सहजताका लागि भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक उपलब्ध गराएको छ ।१ भदौदेखि लागू भएको यो प्याकेजअन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिकमध्ये आफूलाई उपयुक्त अफर छनोट गरी सदुपयोग गर्न सकिने कम्पनीले जनाएको छ ।इन्डिया भ्वाइस प्याक–डेली अफर अन्तर्गत २४ घण्टा (एक दिन) मा १७ मिनेट कुराकानी गर्न सकिने प्याक जम्मा ५९ मा […]

सम्बन्धित सामग्री

एनसेलले ल्यायो 'इन्डिया भ्वाइस प्याक'

काठमाण्डाै – एनसेलका ग्राहकले अब सुलभ दरमा भारतमा कल गर्न सक्छन् । एनसेल आजियाटा लिमिटेडले नजिकिँदै गरेको चाडपर्वको अवसरमा तीन वटा नयाँ भ्वाइस प्याक ल्याएको छ ।  यी प्याक शुक्रवार (असोज ०७) गतेदेखि लागू हुनेछन् । एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले यी भ्वाइस प्याकको प्रयोगबाट फाइदा लिन सक्ने कम्पनीले जनाएकाे छ । भारतमा कल गर्न ग्राहकले आफ्नो आवश्यकताअनुसार एक दिन, सात दिन वा २८ दिनको समयावधि रहेको प्याक सुरु गर्न सक्नेछन् ।  एक दिनको भ्वाइस प्याकअन्तर्गत ग्राहकले करसहित ५५ रुपैयाँमा भारत कल गर्नका ...

टेलिकमले ल्यायो इन्डिया भ्वाइस प्याक

इन्डिया भ्वाइस प्याक – डेली अफर अन्तर्गत २४ घण्टा (एक दिन) मा १७ मिनेट कुराकानी गर्न सकिने प्याक जम्मा रु. ५९ मा उपलब्ध रहेको टेलिकमले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

टेलिकमले ल्यायो भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक, कति पर्छ मूल्य ?

नेपाल टेलिकमले ग्राहकहरुको सहजताका लागि भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक उपलब्ध गराएको छ । बुधबारदेखि लागु भएको यस प्याकेज अन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिकमध्ये आफूलाई उपयुक्त अफर छनोट गरी सदुपयोग गर्न सकिने टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । इन्डिया भ्वाइस प्याक – डेली अफर अन्तर्गत २४ घण्टा (एक दिन) मा १७ मिनेट कुराकानी गर्न सकिने प्याक जम्मा रु. ५९ मा उपलब्ध हुनेछ । त्यसैगरी विक्ली अफर अन्तर्गत ७ (एक हप्ता) दिनसम्म ७५ मिनेट र मन्थ्ली अफर अन्तर्गत ३० दिन (एक महिना)