काठमाडौं । पदयात्री र्पटकलाई बिरामी बनाएर फेक रेस्क्यु गर्दै प्रतिपर्यटक ५० हजार डलरसम्म बिमा कम्पनी हुँदै पुनर्बिमा कम्पनीबाट असुल गर्ने गरेको रहस्य खुलेको छ ।
लामो समयदेखि ट्रेकिङ कम्पनी, गाइड, रेस्क्यु कम्पनी, ...
वैदेशिक रोजगारीमा ठगी धन्दा चलाउन सामाजिक सञ्जालको व्यापक प्रयोग भइरहेको छ। सामाजिक सञ्जालको प्रयोगले व्यापकता पाएसँगै ठगी गर्नेले त्यसलाई दुरूपयोग गर्दै आएका छन्।...
१२ भदौ, काठमाडौं । नेपाली डाक्टरलाई कुवेत पठाउने भन्दै विज्ञापन गरेपछि म्यानपावर कम्पनीको ठगी धन्दा खुलेको छ । वैदेशिक रोजगार विभागको इजाजत प्राप्त कम्पनीले विभागको अनुमतिमात्र सामाजिक सञ्जालबाट विज्ञापन गर्न पाउँछन् । तर, ओमेगा इन्टरनेसन प्रालिले नेपाली डाक्टरलाई वर्किङ भिसामा कुवेतमा रोजगारी दिलाउने विज्ञापन गरेपछि विभागले छानविन गरेको थियो । विभागका निर्देशक कविराज उप्रेतीका अनुसार […]
बारा । अनाथ तथा असहाय बालबालिकाको नाममा ठगी धन्दामा गरेको पाइएको छ । बाराको निजगढ नगरपालिका-७ मा रहेको संयुक्त नेपाल अनाथ तथा असहाय बालबालिका समाजले ठगी धन्दा गर्दै आएको पाइएको हो । अनाथालयको नाममा सहयोग माग्दै ठगी गरेको आरोपमा बारामा प्रहरीले एक जना पक्राउ गरेपछि ठगी भएको खुलेको हो । प्रहरीले जिल्लाको निजगढ नगरपालिका–७ मा […]
बारा– अनाथ तथा असहाय बालबालिकाको नाममा ठगी धन्दामा गरेको पाइएको छ । बाराको निजगढ नगरपालिका- ७ मा रहेको संयुक्त नेपाल अनाथ तथा असहाय बालबालिका समाजले ठगी धन्दा गर्दै आएको पाइएको हो । अनाथालयको नाममा सहयोग माग्दै ठगी गरेको आरोपमा बारामा प्रहरीले एक जना पक्राउ गरेपछि ठगी भएको खुलेको हो । प्रहरीले जिल्लाको निजगढ नगरपालिका–७ मा […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा गठन एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री बन्ने ठगी धन्दा मात्रै रहेछ भन्ने आरोप लगाएका छन्। वाईसीएल नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले आफु सहमतिको तमसुक हेरेर बसेको तर ओलीले प्रधानमन्त्री पड्काएको भन्दै ओलीको बोलीको ठेगान नरहेको बताए।
काठमाडौं, ३१ साउन । नेपालमा पछिल्लो समय साइबर स्क्यामका घटनाहरु बढिरहेका छन्। विशेषगरी सामाजिक सञ्जालको म्यासेजमार्फत यस्ता स्क्यामहरु हुँदा सोझा सामाजिक सञ्जाल प्रयोगकर्ता फसीरहेका छन् । फेसबुकको म्यासेन्जरमा तँपाइले आइफोन जित्नुभयो, होन्डाको वार्षीकउत्सवको अवसरमा जित्नुहोस बाइक भन्ने जस्ता स्क्यामहरु पछिल्लो समय चलीरहेका छन् । त्यस्तै स्क्याम गर्नेहरुले ह्वाट्सएपलाई पनि केन्द्रविन्दुमा राखेका छन् । हालै एक […]
काठमाडौं, साउन २२। करिब पाँच वर्षदेखि रोकिएको इजरायल रोजगारी खुलेको छ। इजरायलमा एक हजारलाई रोजगारी खुलेको एक हप्तामै विभिन्न प्रलोभन देखाएर हुने ठगी धन्दासमेत सुरु भएको छ । केही दिनयता सामाजिक सञ्जालमा विभागबाहेक अर्को पक्षले २५० आवेदकलाई परीक्षा उत्तीर्ण गराइदिने भन्दै बोलेको एक अडियो सार्वजनिक भएपछि ठगी धन्दा सुरु भएको प्रष्ट भएको छ । आवेदन […]
इजरायल रोजगारीको आकर्षक प्रलोभन देखाएर ठगी धन्दा सुरु भएको छ । सरकारले इजरायलको रोजगारी खुलाएसँगै बजारमा यस्ता ठगी धन्दा सुरु भएका हुन् । केही दिनयता सामाजिक सञ्जालमा विभागबाहेक अर्को पक्षले २५० आवेदकलाई परीक्षा उत्तीर्ण गराइदिने भन्दै बोलेको एक अडियो सार्वजनिक भएपछि वैदेशिक रोजगार विभागले यस्ता गलत सूचनाप्रति सजग रहन आग्रह गरेको छ ।विभागका निर्देशक महेन्द्रनाथ भट्टराईले इजरायलमा सुसारे (केयरगिभर) छनोट गरी पठाउन नेपाल सरकारसँग आफ्नो सम्झौता भएको भनेर आवेदन दिने व्यक्तिलाई प्रलोभनमा पारी भ्रम फैल
युरोप–अमेरिकामा युरो कप–२० र कोपा अमेरिका फूटबल प्रतिस्पर्धा चलिरहेका बेला नेपालमा भने सट्टेबाजीका नाममा, अनलाइन बेटिङका नाममा ठगी धन्दा मौलाएको छ ।
प्रचलित कानूनले सट्टेबाजी वा नगदबाजी लगाई गरिने हारजितलाई ‘जुवा’ अपराधअन्तर्गत राखेको छ । यस किसिमको जुवाबाट ठूलो रकम अवैध ढंगले बाहिरिने गरेको सम्वद्ध अधिकारी बताउँछन् ।
युरो कप र कोपा अमेरिका फूटबल प्रतियोगिताजस्ता अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितालाई मनोरञ्जनका रूपमा भन्दा अवैध आम्दानीको आधार बनाउनेहरूका कारण अनलाइन ठगी अपराध बढ्दै गएक...