युरो कप र कोपा अमेरिका फूटबलको नाममा नेपालमा ठगी धन्दा, ८ जना पक्राउ

युरोप–अमेरिकामा युरो कप–२० र कोपा अमेरिका फूटबल प्रतिस्पर्धा चलिरहेका बेला नेपालमा भने सट्टेबाजीका नाममा, अनलाइन बेटिङका नाममा ठगी धन्दा मौलाएको छ । प्रचलित कानूनले सट्टेबाजी वा नगदबाजी लगाई गरिने हारजितलाई ‘जुवा’ अपराधअन्तर्गत राखेको छ । यस किसिमको जुवाबाट ठूलो रकम अवैध ढंगले बाहिरिने गरेको सम्वद्ध अधिकारी बताउँछन् । युरो कप र कोपा अमेरिका फूटबल प्रतियोगिताजस्ता अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितालाई मनोरञ्जनका रूपमा भन्दा अवैध आम्दानीको आधार बनाउनेहरूका कारण अनलाइन ठगी अपराध बढ्दै गएक...

सम्बन्धित सामग्री

इटाली र अर्जेन्टिनाबीचको खेल वेम्बलीमा

कोपा अमेरिका विजेता अर्जेन्टिना र युरो कप विजेता इटाली बीचको खेल वेम्बली स्टेडियममा हुने भएको छ । दुई टोलीबीचको खेल जुन १ मा हुने भएको हो । युरोपेली फुटबलको सर्वाेच्च निकाय यूईएफएले दुई टोलीबीचको खेलको टिकट २४ मार्चबाट सुरु हुनेछ । अर्जेन्टिनाले ब्राजिललाई हराएर कोपा अमेरिका २०२१ को उपाधि जितेको थियो । ब्राजिलमा भएको प्रतिस्पर्धामा अर्जेन्टिनाले ब्राजिललाई १–० गोल अन्तरले हराएको थियो । त्यस्तै इटालीले इङ्ग्ल्यान्डलाई हराएर युरो कप २०२० को उपाधि जितेको थियो । इटालीले इङ्ग्ल्यान्डल

युरो कपले ल्याएको आशा

महामारीका कारण शून्य अवस्थामा रहेको नेपाली खेल क्षेत्रलाई समेत युरो कप, कोपा अमेरिका र टोकियो ओलम्पिकको तयारीले एक पटक फेरि माथि उठ्ने सन्देश प्रवाह गरेको छ।...

सट्टेबाजी धन्दाबाट बाहिरिँदै पुँजी

युरोप–अमेरिकामा युरो कप–२० र कोपा अमेरिका फुटबल प्रतिस्पर्धा चलिरहेका बेला नेपालमा भने सट्टेबाजीका नाममा, अनलाइन बेटिङका नाममा ठगी धन्धा मौलाएको छ । प्रचलित कानुनले सट्टेबाजी वा नगदबाजी लगाई गरिने हारजितलाई ‘जुवा’ अपराधअन्तर्गत राखेको छ । यस किसिमको जुवाबाट ठूलो रकम अवैध ढङ्गले बाहिरिने गरेको सम्बद्ध अधिकारी बताउँछन् ।युरो कप र कोपा अमेरिका फुटबल प्रतियोगिताजस्ता अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितालाई मनोरञ्जनका रूपमा भन्दा अवैध आम्दानीको आधार बनाउनेहरूका कारण अनलाइन ठगी अ

युरो कप र कोपा अमेरिका फुटबल प्रतियोगितामा यसरी हुँदै छ नेपालमा सट्टेबाजी

प्रहरीका अनुसार युरोकप र कोपा अमेरिका फुटबल खेलमा सट्टेबाजी खेल्ने समूह ठूलो छ । कुनै देशमा सट्टेबाजी खेललाई कानुनी मान्यता दिए पनि नेपालमा यो प्रतिबन्धित छ ।

युरोकप र कोपा अमेरिका फुटबलमा सट्टेबाजी खेलाउने आठ जना पक्राउ

प्रहरीले युरो कप र कोपा अमेरिका फुटबल लेखमा अनलाइनमार्फत सट्टेबाजी खेलाउने आठ जनालाई पक्राउ गरेको छ

युरो कपले नेपाली इन्टरनेटमा नयाँ ‘रेकर्ड’

काठमाडौं, असार २१। फुटबलप्रेमीका लागि यतिबेला ठूलो उत्सव नै चलिरहेको छ । एकै पटक युरो कप र कोपा अमेरिका कपअन्तर्गतका विभिन्न खेलका कारण उनीहरूलाई तालिका मिलाउन भ्याइनभ्याइ छ । नेपाली समयअनुसार राति ९ः४५ बजेबाट सुरु भएर बिहान ७ः४५ बजेसम्म युरो र कोपाअन्तर्गतका चारवटा खेल हुने गर्छन् । नेपाली फुटबलपे्रमी रातभर नै भए पनि यी खेल […]

के चल्दैछ कोपा अमेरिकामा? खेलसँगै चर्चामा कोरोना र खेलाडीसँग जोडिएका किस्सा

युरोपमा यूईएफए युरो कप चलिरहँदा दक्षिण अमेरिकामा भने कोपा अमेरिका चलिरहेको छ। दश देश सम्मिलित सबैभन्दा पुरानो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता कोपा अमेरिका कोभिड महामारीको अत्याधिक चपेटामा रहेको ब्राजिलमा जारी छ।  ब्राजिलमा सहज रुपले भने प्रतियोगिता जारी छैन। विरोधका बीच अदालतले ग्रीन सिग्नल दिएपछि मात्र प्रतियोगिता अन्तिम समयमा आएर सुनिश्चित भएको…

आठ घुम्ती कटेर फुटबल खेल्न आउनेहरु ...

अहिले फुटबलको माहोल छ विश्वभर। कोपा अमेरिका र युरो कप प्रतियोगिता सँगसँगै भइरहँदा मानिसहरुलाई कोरोनाको त्रास भुल्न केही सहज भएको छ। नेपालमा पनि यी दुवै प्रतियोगितालाई लिएर फुटबलप्रेमीहरु उत्साहित छन्। निषेधाज्ञामा दिनभर घरभित्रै थुनिएकाहरु रातमा फुटबलमा झुमिरहेका छन् आजभोलि। उपत्यकामा निषेधाज्ञा लागू भएको दुई महिना हुन लागिसक्यो। शैक्षिक संस्थाहरु बन्द छन्।…

कोपा अमेरिका २०२१ पनि डिशहोममा प्रत्यक्ष प्रसारण

काठमाडौँ / नेपालको एकमात्र डिटिएच सेवा प्रदायक कम्पनी डिशहोमको आफ्नै च्यानल एक्सन स्पोर्टस्ले कोपा अमेरिका २०२१ पनि प्रत्यक्ष प्रसारण गर्ने भएको छ । युरो कप २०२०सँगै

कोपा अमेरिका २०२१ पनि डिशहोममा प्रत्यक्ष हेर्न पाइने

काठमाडौं । नेपालको एकमात्र डीटीएच सेवाप्रदायक कम्पनी डिशहोमको आफ्नै च्यानल एक्सन स्पोर्टस् मार्फत युरो कप २०२० प्रशारण गरिरहे सँगै अव कोपा अमेरिका २०२१ पनि प्रत्यक्ष प्रशारण गर्दैछ ।जुन १४ बाट सुरु भएको कोपा अमेरिकामा, विश्व फुटबलमा गर्विलो प्रदर्शन गर्ने देशहरु सहभागी दक्षिण अमेरिकी देशहरुको यस प्रतिस्पर्धामा१० राष्ट्रले उपाधिमा आफ्नो दाबी प्रस्तुत गर्ने छन् । नेपाली समय अनुसार मध्यरात तथा विहानीपख हुने खेलहरु डिशहोमको रियालिटि टी.भी. तथा एक्सन स्पोर्टस् एचडीमा नेपाली फुटवल फ्यानहरुले हेर्