'ग्रिन कफी खाए एक सातामै १३ किलो वजन घट्ने' भन्दै ठगी धन्दा चलाएपछि...

तर डेढ महिनाको अनुसन्धान पछि यो सब ठगी धन्दा चलाइएको रहेछ भन्ने पुष्टि भएको सिआइबीकी प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तले जानकारी दिइन्।

सम्बन्धित सामग्री

दुई नागरिकता बोकेर वाइबाको ठगी धन्दा

वैदेशिक रोजगारीमा ठगी धन्दा चलाउन सामाजिक सञ्जालको व्यापक प्रयोग भइरहेको छ। सामाजिक सञ्जालको प्रयोगले व्यापकता पाएसँगै ठगी गर्नेले त्यसलाई दुरूपयोग गर्दै आएका छन्।...

नेपाली डाक्टरलाई कुवेत पठाउने भन्दै विज्ञापन गरेपछि खुल्यो म्यानपावरको ठगी धन्दा

१२ भदौ, काठमाडौं । नेपाली डाक्टरलाई कुवेत पठाउने भन्दै विज्ञापन गरेपछि म्यानपावर कम्पनीको ठगी धन्दा खुलेको छ । वैदेशिक रोजगार विभागको इजाजत प्राप्त कम्पनीले विभागको अनुमतिमात्र सामाजिक सञ्जालबाट विज्ञापन गर्न पाउँछन् । तर, ओमेगा इन्टरनेसन प्रालिले नेपाली डाक्टरलाई वर्किङ भिसामा कुवेतमा रोजगारी दिलाउने विज्ञापन गरेपछि विभागले छानविन गरेको थियो । विभागका निर्देशक कविराज उप्रेतीका अनुसार […]

अनाथ तथा असहाय बालबालिकाको नाममा ठगी धन्दा

बारा । अनाथ तथा असहाय बालबालिकाको नाममा ठगी धन्दामा गरेको पाइएको छ । बाराको निजगढ नगरपालिका-७ मा रहेको संयुक्त नेपाल अनाथ तथा असहाय बालबालिका समाजले ठगी धन्दा गर्दै आएको पाइएको हो । अनाथालयको नाममा सहयोग माग्दै ठगी गरेको आरोपमा बारामा प्रहरीले एक जना पक्राउ गरेपछि ठगी भएको खुलेको हो । प्रहरीले जिल्लाको निजगढ नगरपालिका–७ मा […]

अनाथालयको नाममा ठगी धन्दा, सञ्चालक पक्राउ

बारा– अनाथ तथा असहाय बालबालिकाको नाममा ठगी धन्दामा गरेको पाइएको छ । बाराको  निजगढ  नगरपालिका- ७ मा रहेको संयुक्त नेपाल अनाथ तथा असहाय बालबालिका समाजले ठगी धन्दा गर्दै आएको पाइएको हो । अनाथालयको नाममा सहयोग माग्दै ठगी गरेको आरोपमा बारामा प्रहरीले एक जना पक्राउ गरेपछि ठगी भएको खुलेको हो । प्रहरीले जिल्लाको निजगढ नगरपालिका–७ मा […]

नेकपा गठन त ओलीको प्रधानमन्त्री बन्ने ठगी धन्दा रहेछ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा गठन एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री बन्ने ठगी धन्दा मात्रै रहेछ भन्ने आरोप लगाएका छन्। वाईसीएल नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले आफु सहमतिको तमसुक हेरेर बसेको तर ओलीले प्रधानमन्त्री पड्काएको भन्दै ओलीको बोलीको ठेगान नरहेको बताए।

तमसुक गर्दासमेत ओलीले ठगी धन्दा गरे : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी केन्द्र,  देशको सम्पूर्ण जनता र अरु सबै पार्टीसँग सहकार्य गर्नु आफ्नो दायित्व भएको बताएका छन् । वाईसीएल नेपालको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै प्रचण्डले पाँच दलीय गठबन्धन ठुलो मेहनतबाट आर्जेको भन्दै यसलाई जोगाउनु आफ्नो कर्तब्य हुने बताए । अर्को प्रसङ्गमा प्रचण्डले माधव नेपाल र आफु सोझो भएर लड्डु खान लाग्दा ओलीले बेइमानी गरेको बताए । एकता गरेर ओलीबाट ठुलो ज्ञान प्राप्त गरेको बताउँदै  उनले तमसुक गर्दा समेत ओलीले ठगी धन्दा गरेको आरोप लगाए । अब संविधान, लोकतन्त्र र राष्ट्र...

फेक म्यासेजबाट ठगी धन्दा बढ्दै

काठमाडौं, ३१ साउन । नेपालमा पछिल्लो समय साइबर स्क्यामका घटनाहरु बढिरहेका छन्। विशेषगरी सामाजिक सञ्जालको म्यासेजमार्फत यस्ता स्क्यामहरु हुँदा सोझा सामाजिक सञ्जाल प्रयोगकर्ता फसीरहेका छन् । फेसबुकको म्यासेन्जरमा तँपाइले आइफोन जित्नुभयो, होन्डाको वार्षीकउत्सवको अवसरमा जित्नुहोस बाइक भन्ने जस्ता स्क्यामहरु पछिल्लो समय चलीरहेका छन् । त्यस्तै स्क्याम गर्नेहरुले ह्वाट्सएपलाई पनि केन्द्रविन्दुमा राखेका छन् । हालै एक […]

इजरायलमा रोजगारीको नाममा ठगी धन्दा सुरु

काठमाडौं, साउन २२। करिब पाँच वर्षदेखि रोकिएको इजरायल रोजगारी खुलेको छ। इजरायलमा एक हजारलाई रोजगारी खुलेको एक हप्तामै विभिन्न प्रलोभन देखाएर हुने ठगी धन्दासमेत सुरु भएको छ । केही दिनयता सामाजिक सञ्जालमा विभागबाहेक अर्को पक्षले २५० आवेदकलाई परीक्षा उत्तीर्ण गराइदिने भन्दै बोलेको एक अडियो सार्वजनिक भएपछि ठगी धन्दा सुरु भएको प्रष्ट भएको छ । आवेदन […]

इजरायल रोजगारीमा ठगी धन्दा सुरु

इजरायल रोजगारीको आकर्षक प्रलोभन देखाएर ठगी धन्दा सुरु भएको छ । सरकारले इजरायलको रोजगारी खुलाएसँगै बजारमा यस्ता ठगी धन्दा सुरु भएका हुन् । केही दिनयता सामाजिक सञ्जालमा विभागबाहेक अर्को पक्षले २५० आवेदकलाई परीक्षा उत्तीर्ण गराइदिने भन्दै बोलेको एक अडियो सार्वजनिक भएपछि वैदेशिक रोजगार विभागले यस्ता गलत सूचनाप्रति सजग रहन आग्रह गरेको छ ।विभागका निर्देशक महेन्द्रनाथ भट्टराईले इजरायलमा सुसारे (केयरगिभर) छनोट गरी पठाउन नेपाल सरकारसँग आफ्नो सम्झौता भएको भनेर आवेदन दिने व्यक्तिलाई प्रलोभनमा पारी भ्रम फैल

युरो कप र कोपा अमेरिका फूटबलको नाममा नेपालमा ठगी धन्दा, ८ जना पक्राउ

युरोप–अमेरिकामा युरो कप–२० र कोपा अमेरिका फूटबल प्रतिस्पर्धा चलिरहेका बेला नेपालमा भने सट्टेबाजीका नाममा, अनलाइन बेटिङका नाममा ठगी धन्दा मौलाएको छ । प्रचलित कानूनले सट्टेबाजी वा नगदबाजी लगाई गरिने हारजितलाई ‘जुवा’ अपराधअन्तर्गत राखेको छ । यस किसिमको जुवाबाट ठूलो रकम अवैध ढंगले बाहिरिने गरेको सम्वद्ध अधिकारी बताउँछन् । युरो कप र कोपा अमेरिका फूटबल प्रतियोगिताजस्ता अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितालाई मनोरञ्जनका रूपमा भन्दा अवैध आम्दानीको आधार बनाउनेहरूका कारण अनलाइन ठगी अपराध बढ्दै गएक...