अनाथालयको नाममा ठगी धन्दा, सञ्चालक पक्राउ

बारा– अनाथ तथा असहाय बालबालिकाको नाममा ठगी धन्दामा गरेको पाइएको छ । बाराको  निजगढ  नगरपालिका- ७ मा रहेको संयुक्त नेपाल अनाथ तथा असहाय बालबालिका समाजले ठगी धन्दा गर्दै आएको पाइएको हो । अनाथालयको नाममा सहयोग माग्दै ठगी गरेको आरोपमा बारामा प्रहरीले एक जना पक्राउ गरेपछि ठगी भएको खुलेको हो । प्रहरीले जिल्लाको निजगढ नगरपालिका–७ मा […]

सम्बन्धित सामग्री

‘जागिर लगाइदिन्छौँ’ भनेर ठगी, जब सेन्टरका ९ जना सञ्चालक पक्राउ

काठमाडौंका चोक–चोकमा ‘रोजगारको अवसर’ लेखिएको पर्चा बाँडेर जागिर दिने नाममा ठगी हुने गरेको भेटिएको छ । महानगरीय अपराध महाशाखाले त्यस्ता पर्चा बाँड्ने र फेसबुकबाट विज्ञापन गरेर ‘जागिर सपना’ बेच्ने ९ वटा जब सेन्टरमा छापा मारेको छ ।जब सेन्टरको आवरणमा ठगी धन्दा चलाउँदै आएका ९ जनालाई पक्राउ गरिएको महाशाखाका प्रमुख (एसएसपी) वसन्त कुँवरले रातोपाटीलाई बताए । प्रहरीले काठमाडौंको कोटेश्वर, बानेश्वर, बालाजु र चाबहिल लगायतका ठाउँमा रहेका ती जब सेन्टरहरूमा छापा मारेको छ ।  प

रियालिटी शोको नाममा ठगी! सञ्चालक पक्राउ

रियालिटी शोको नाममा ठगी धन्दा चलाउने गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले केही वर्ष अगाडि ‘डान्स नेपाल डान्स’ रियालिटी शो सञ्चालन गरी विजेतालाई पुरस्कार नगद नदिई ठगी गर्ने सञ्चालक २९ वर्षीय विक्रम अछामीलाई पक्राउ गरेको हो। केही वर्षदेखि दिने भनिएको पुरस्कार राशी नदिई ठगी गरेको उजुरी परेकोले बुधबार…