कांग्रेसमा अब चौथो पुस्ता निर्णायक

शर्मा र थापा निर्वाचित भएसँगै (२०६२/०६३ सालको जनआन्दोलनबाट उदाएको) चौथो पुस्ता कांग्रेस नेतृत्वमा पुग्न सफल भएको छ । र, सभापतिपछिको शक्तिशाली पद महामन्त्रीमा चुनिएकाले उनीहरु नै निर्णायक हुनेछन् ।

सम्बन्धित सामग्री

हिन्दु धर्मकाे विषय कांग्रेस बैठककाे एजेन्डा बन्ने सम्भावना कति ?

कांग्रेसमा सँधै उछालिने तर निर्णायक छलफलमा नल्याइने एजेन्डा हो हिन्दु धर्म । नेताहरू हिन्दु धर्मका विषयमा बेला बेला भाषण गर्छन् तर निर्णायक समयमा मौन बस्छन् ।

कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवारः पौडेलको सम्भावना घट्यो, सिटौलाको बढ्यो

काठमाडौँ – नेपाली कांग्रेसमा राष्ट्रपतिको उम्मेदवार को बन्ने भन्ने अन्तिम रस्साकस्सी सुरु भएको छ। रामचन्द्र पौडेललाई कांग्रेसले राष्ट्रपतिको उम्मेदवार बनाउने चर्चा पहिल्यैदेखि चले पनि निर्णायक क्षण नजिकिएसँगै उनको सम्भावना क्षीण हुँदै भएको छ। कांग्रेस, नेपाली माओेवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चासहितको पाँच दलीय गठबन्धन ब्यूँतिने करिब निश्चित भएको अवस्थामा कांग्रेसले उठाउने राष्ट्रपतिको उम्मेदवारले […]

कांग्रेसको धूर्तता र माओवादीको मूर्खता

निर्णायक बेलामा पाएको धोका, कांग्रेसमा रहेको परनिर्भरता, अदृश्य शक्तिहरूको उक्साहट र आफ्नो खस्किंदो आत्मविश्वासका बीचमा कांग्रेसलाई बुझ्न नसक्नु प्रधानमन्त्री दाहालको जीवनकै सर्वाधिक आत्मघाती कदम हुनसक्छ ।

गगन र शेखरसहितको टोली ‘निर्णायक’ छलफलमा

काठमाडौँ– नेपाली कांग्रेसमा संस्थापन इतर समूह पनि निर्णायक छलफलमा जुटेको छ। कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष शेरबहादुर देउवाबिरुद्ध संसदीय दलको नेताको उम्मेदवारी दिने तयारी गरिरहेका बेला नेता शेखर कोइरालाले पनि संसदीय दलको नेतामा इच्छा देखाएपछि साझा उम्मेदवार छान्ने गरी निर्णायक वार्ता भइरहेको छ। छलफलमा गगन थापा र शेखर कोइराला दुवै सहभागी छन्। […]

कांग्रेसमा वंशवादको ओरालो यात्रा

मधेशको राजनीतिक दाउपेचमा निधिकै सल्लाह निर्णायक ठहरिन्थ्यो । कांग्रेस नेतृत्वमा उठेका निधिको हैसियत न हाँस, न बकुल्लाको चाल देखिएको छ ।

लेखक तिवारी बने कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसबारे अनुसन्धानमुलक लेख तथा पुस्तक प्रकाशन गर्दै आएका शंकर तिवारी केन्द्रीय सदस्यको उम्मेदवार बनेका छन् । नवलपरासीबाट महाधिवेशन प्रतिनिधि रहेका तिवारीले पार्टीभित्र वैचारिक अभियान र नीतिगत सुधारका लागि आफ्नो उम्मेदवारी रहेको बताए । हालै ‘कसले सुधार्छ कांग्रेस’ नामक कृति लेखेका तिवारीले कांग्रेसमा नयाँ पुस्ताको निर्णायक भूमिका जरुरी रहेको बताउँछन् । ‘कांग्रेसमा नयाँ […]

दोलखा कांग्रेसमा देउवा पक्ष तेस्रो तर निर्णायक

सभापति शेरबहादुर देउवा समूहको पकड मानिएको दोलाखा कांग्रेसको १४औं जिल्ला अधिवेशनमा रामचन्द्र पौडेल समूह ४३ प्रतिशत मत ल्याउँदै अगाडि देखिएको छ । कुल खसेको १५४५ मतमध्ये पौडेल समूहका सभापति उम्मेदवार बर्मा लामाले ६४३ मत ल्याएका हुन् ।

कांग्रेसमा एक स्वर : देउवाको नेतृत्वमा गठबन्धन सरकार

२८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुले एकस्वरमा आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको पहल थाल्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । तर सरकार गठनमा निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा) को अन्तरिक मतभेदलाई देखाएर देउवाले अझै आँट गरेका छैनन् । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताएपछि सरकारका लागि जोडघटाउ […]

वाग्मतीमा अलमल गर्दै कांग्रेस

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध परेको अविश्वास प्रस्ताव पारित हुन दिने नदिनेमा वाग्मतीको प्रदेशसभामा निर्णायक मत रहेको प्रमुख प्रतिपक्षी दल कांग्रेसमा अझै अलमलमा देखिएको छ ।