सभापति शेरबहादुर देउवा समूहको पकड मानिएको दोलाखा कांग्रेसको १४औं जिल्ला अधिवेशनमा रामचन्द्र पौडेल समूह ४३ प्रतिशत मत ल्याउँदै अगाडि देखिएको छ । कुल खसेको १५४५ मतमध्ये पौडेल समूहका सभापति उम्मेदवार बर्मा लामाले ६४३ मत ल्याएका हुन् ।
काठमाडौं, १० पुष । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीचको निर्णायक भेटवार्तामा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालपनि मिसिएका छन् । सरकार गठनकेन्द्रित छलफलमा सरकारको पहिलो चरणको नेतृत्व कसले गर्ने भन्नेबारे सहमति हुन सकेको छैन् । पहिलो चरणको प्रधानमन्त्रीमा देउवा र दाहालको दाबी कायमै छ । दाहालले […]
काठमाडौं : सत्ता गठबन्धनमा कुरा नमिलेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग निर्णायक वार्ता गर्न कांग्रेस नेताहरू बालकोट पुगेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक वार्ता गर्नका लागि कांग्रेस नेताहरू बालकोट पुगेका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवा ५ बजे बालकोट आइपुग्ने एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस विज्ञ रामेश्वर बजगाईंले जानकारी दिए। प्रधानमन्त्री देउवाअघि नै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री था
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच वान टु वान वार्ता सुरु भएको छ। निर्णायक वार्ताका लागि संसद भवनमै देउवा र ओली छलफलमा जारी रहेको एमाले संसदीय दलका नेता विशाल भट्टराईले जानकारी दिए। उनले भने, ‘भित्रको कुराको बिषयमा जानकारी आएको छैन। अहिले उहाँहरू भित्र एक्लाएक्लै छलफलमा हुनुहुन्छ।’ यसअघि छलफलमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी थिए भने कांग्रेसबाट देउवासहित सञ्चारमन्त्री ज्ञाने
सत्ता गठबन्धनको निर्णायक बैठक बिहीबारका लागि बोलाइएको छ । बुधबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच भएको छलफल पछि भोलिका लागि गठबन्धनको निर्णायक बैठक बोलाइएको हो । एमसीसी तत्काल पास गर्ने दबाबमा रहेका प्रधानमन्त्री देउवाको अपेक्षा विपरित गठबन्धनका अधिकांश दल एमसीसीको विपक्षमा रहेपछि गठबन्धनको अस्तित्व संकटमा पर्न लागेको हो । नेपाली कांग्रेसले एमसीसी पास गर्ने निर्णय गरेको छ । तर माओवादी केन्द्रले आज स
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेस नेता प्रकाशमान सिंहलाई भेट्न चाक्सीबारी पुगेका छन्। आज भएको गृहमन्त्री बालकृष्ण खाणसँग भएको छलफल सकारात्मक भएपछि सभापतिका उम्मेदवार देउवा प्रकाशमानलाई भेट्न चाक्सीबारी पुगेका हुन्। कांग्रेस नेतृत्वको चुनावमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको छ। दोस्रो चरणको मतदानमा प्रकाशमानको निर्णायक मानिएको छ। उनले पहिलो मतगणनामा ३ सय भन्दा बढी मत ल्याएका थिए। उनी अहिले निर्णायक छन्।पहिलो चरणमा देउवालाई ८२ मत
काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको आजबाट सुरु भएको १४औं महाधिवेशनमा पदाधिकारीमा भागबण्डा मिलाउनको लागि सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाबीच आज निर्णायक वार्ता हुने भएको छ। सिटौला समूहका प्रभावशाली नेता प्रदीप पौडेलले आज सभापति देउवा र नेता सिटौलाबीच प्याकेजमा सहमति खोज्न छलफल हुन लागेको जानकारी गराए । कांग्रेसको विभिन्न तहका अधिवेशनमा सिटौलाले […]
काठमाडौं, १८ असोज । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता सुरु भएको छ । सरकारलाई पूर्णता दिने विषयमा देउवा र दाहालबीच निर्णायक वार्ता सुरु भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छलफलमा मन्त्रालयको भागबण्डाबारे सहमति हुने भएको हो । मन्त्रालय भागबण्डाबारे सहमति हुन नसक्दा अहिलेसम्म सरकारले पूर्णता नपाएको […]
काठमाडौं : सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेपछि बदलिएको राजनीतिक परिवेशमा एमालेको मूलधारबाट अलग देखिए पनि वरिष्ठ नेता माधवकुमार नेपाल राष्ट्रिय राजनीतिमा फेरि पनि निर्णायक भूमिका सहित देखिएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका खेलेका नेता नेपाल फेरि देउवा सरकार जाेगाउन/नजोगाउन निर्णायक बन्न सक्ने देखिएकाे हाे।देउवा प्रधानमन्त्री नियुक्त भइसकेपछि पनि सरकार जोगाएर संसद्लाई पूर्ण कार्यकाल&nb