काठमाडौँ – नेपाली कांग्रेसमा राष्ट्रपतिको उम्मेदवार को बन्ने भन्ने अन्तिम रस्साकस्सी सुरु भएको छ। रामचन्द्र पौडेललाई कांग्रेसले राष्ट्रपतिको उम्मेदवार बनाउने चर्चा पहिल्यैदेखि चले पनि निर्णायक क्षण नजिकिएसँगै उनको सम्भावना क्षीण हुँदै भएको छ। कांग्रेस, नेपाली माओेवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चासहितको पाँच दलीय गठबन्धन ब्यूँतिने करिब निश्चित भएको अवस्थामा कांग्रेसले उठाउने राष्ट्रपतिको उम्मेदवारले […]