काठमाडौं, १२ साउन । स्वास्थ्य शिक्षा सुधारको अभियान चलाएका बरिष्ठ चिकित्सक डा. गोविन्द केसीले उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त गरिएको भन्दै प्रधानमन्त्री शेबरहादुर देउवाको कदमको विरोध गरेका छन् । आज प्रधानमन्त्री देउवाको नाममा खबरदारी पत्र पठाउँदै उनले यस्तो आपत्ति जनाएका हुन् । उनले भनेका छन्,‘देशमा नयाँ सरकार गठन भएको छ। अरु क्षेत्रमा झैं […]