६ महिना नपुग्दै एक अर्ब ११ करोडको उत्पादन

उदयपुरको जलजलेमा सञ्चालित पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि)ले ६ महिना नपुग्दै झन्डै सवा अर्ब बराबरको गैंडाछाप सिमेन्ट उत्पादन गर्न सफल भएको छ । विगतका वर्षको तुलनामा झन्डै तेब्बर बढी उत्पादन गर्न थालेको उद्योगले चालु आर्थिक वर्षको माघ २० सम्म ११ लाख ४५ हजार नौ सय ९४ बोरा सिमेन्ट उत्पादन गरेको जनाएको छ ।

सम्बन्धित सामग्री

‘कर्जाको माग अझै ६ महिना बढ्दैन’

काठमाडौं– चालु आर्थिक वर्षको असोज दोस्रो सातासम्म बैंक तथा वित्तीय संस्थासँग ५७ खर्ब ७९ अर्ब निक्षेप पुगेको छ । आवको सुरुवातदेखि नै बैंकमा कर्जाको माग नहुँदा निक्षेप संकलन एकतर्फी रुपमा बढिरहेको छ । अर्थतन्त्रमा आएको संकुचन, ब्याजदर वृद्धि तथा उपभोक्ताको क्रयशक्तिमा ह्रास हुँदा बैंकमा कर्जाको माग बढ्न सकेको छैन । कर्जा मागको तुलनामा निक्षेप वृद्धि […]

अल्पकालीन अन्तरिम आदेशले रोकियो १२ अर्ब लगानी

२१ चैत, काठमाडौं । सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश आएको ६ महिना हुन लाग्दा समेत अर्को इजलास नबस्दा सेयर ब्रोकरको लाइसेन्सको आवेदन दिएका लगानीकर्ताको लगानी रकम फ्रिज भएर बसेको छ । नेपाल धितोपत्र बोर्डले २ असोजमा नेपाल धितोपत्र बोर्डले सेयर ब्रोकरको लाइसेन्सका लागि आवेदन माग गर्दै इच्छुक कम्पनीलाई ३० दिनभित्र आवेदन पेश गर्ने सूचना प्रकाशित […]

नेपालको तेस्रो ठूलो व्यापार घाटा इन्डोनेसियासँग, ६ महिनामा पौने २५ अर्ब घाटा

काठमाडौं, १३ माघ। नेपालको तेस्रो ठूलो व्यापार घाटा इन्डोनेसियासँग रहेको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९÷८० को ६ महिना (साउन–पुस)मा इन्डोनेसियासँग नेपालको व्यापार घाटा २४ अर्ब ७८ करोड ९० लाख २३हजार रुपैयाँ पुगेको छ। सो अवधिमा नेपालले इन्डोनेसियाबाट २४अर्ब ८७करोड ८५लाख ८६हजार रुपैयाँको वस्तु आयात गरेको छ भने मात्र ८करोड ९५लाख ६३हजार रुपैयाँको वस्तु निर्यात गरेको छ।

मध्यपहाडी लोकमार्ग: म्याद सकिन ६ महिना बाँकी रहँदा प्रगति दश प्रतिशत भन्दा कम

भारतको सिक्किमसँग जोडिने लोकमार्गको सुरुवाती बिन्दु मानिएको चिवाभञ्याङदेखि ५० दशमलव ६४ किलोमिटर सडकको कालोपत्रे गर्ने काम अनिश्चित बन्दै गएको छ। तीन प्याकेजमा १ अर्ब ४७ करोडमा ठेक्का लागेको थियो।...

आयात १० खर्ब हुँदा निर्यात एक खर्ब १८ अर्ब

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन सरकारको ६ महिना पुगेको अवसरमा गर्नुभएको सम्बोधनमा वर्तमान सरकार बनेपछि अर्थतन्त्र चलायमान भएको र सुधारको दिशामा अघि बढेको दावी गरेलगत्तै सार्वजनिक भएको तथ्यांकमा चालु आर्थिक वर्षको पहिलो छ महिनामा व्यापार घाटा आठ खर्ब नाघेको छ । यस अवधिमा रु नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख बराबरको वस्तु तथा सेवा …

माछापुच्छ्रे बैंकको ६ महिनाको नाफा एक अर्ब एक करोड

माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको ६ महिना अर्थात्  पुस मसान्तसम्म एक अर्ब एक करोड रूपैयाँ खुद नाफा कमाएको छ। बैंकले अघिल्लो वर्षको पुस मसान्तभन्दा २१ करोड रूपैयाँले बढी नाफा कमाएको हो ।यस्तै बैंकको खुद ब्याज आम्दानी बढेर २ अर्ब २४ करोड रुपैयाँ पुगेको छ ।बैंकको पीई रेसियो १६.८४ रहेको जनाएको बैंकले प्रतिसेयर नेटवर्थ १३४.५ रूपैयाँ कायम भएको बताएको छ । बैंकको कस्ट अफ फन्ड र बेस रेट बढेका छन् भने ब्याजदर स्प्रेड २.८७ प्रतिशतमा खुम्चिएको छ ।बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुस मसान्

एनआईसी एशिया बैंकको ६ महिनाको नाफा २ अर्ब ४० करोड, सबै सूचकमा अब्बल

एनआईसी एशिया बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को ६ महिना अर्थात् दोस्रो त्रैमाससम्ममा २ अर्ब ४० करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिकसोहीअवधिको तुलनामा १६.५७ प्रतिशतको वृद्धि हो ।यस्तै समीक्षा अवधिमा बैंकले कर्जा व्यवसायतर्फ वार्षिक विन्दुगत आधारमा १७ प्रतिशत (रू. ४० अर्ब) ले वृद्धि गरी कुल कर्जा रकम रू. २७३.४६ अर्ब पुर्‍याउन सफल भएको छ । साथै, निक्षेपतर्फ वार्षिक विन्दुगत आधारमा ८ प्रतिशत (रू. २२.०४ अर्ब) ले वृद्धि गरी कुल निक्षेप संकलन रू. २९९.३४ अर्ब पुर्‍याउन बैंक स

९९३ ऋणीको ५२ अर्ब कर्जाको ग्रेस अवधि थपियो, १९,७८६ ऋणीको भुक्तानी अवधि बढ्यो

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले कर्जाको ग्रेस अवधि थप गर्नसक्ने व्यवस्था गरिएअनुसार ९९३ ऋणीको ५२ अर्व रुपैयाँ कर्जाको ग्रेस अवधि थप गरेको जनाएको छ । यसमध्ये, न्यून प्रभावित १७४ ऋणीको रु। ३ अर्ब ९५ करोड कर्जा ६ महिना, मध्यम प्रभावित ३२१ ऋणीको रु. १८ अर्ब ४१ करोड कर्जा ९ महिना र अति प्रभावित ४९८ ऋणीको रु. २९ अर्ब ६३ करोड कर्जाको ग्रेस अवधि १ वर्ष थप भएको गर्भनर महाप्रसाद अधिकारीले जानकारी दिए । यस्तै विभिन्न कर्जाको भुक्तानी अवधि थप समेत गरिएको छ । जसअनुसार कोभिड–१९ को का