विश्वका २० मुलुक अहिले मंकिपक्स प्रकोपसँग जुधिरहेका छन् । यो रोग फैलन नदिन हरेक देशका स्वास्थ्य अधिकारी आफ्नो देशको खोप भण्डार तथा उपचार स्थितिको मूल्यांकन गरिरहेका छन् । रोगले भोलि...
१३ असार, काठमाडौं । जलवायु परिवर्तनमा विकसित मुलुक दोषी रहे पनि त्यसको असर विकासशील मुलुकले भोग्नु परेको अर्थशास्त्री डा. अच्युत वाग्लेले बताएका छन् ।
विश्व व्यापार संगठनको जेनेभामा जारी सम्मेलनमा अल्पविकसित मुलुकहरूको व्यापार प्राथमिकता शीर्षकमा आफ्नो …
नेपालले अतिकम विकसित मुलुक (एलडिसी) को रूपमा विदेशी मुलुकबाट थानको कपडा ल्याएर सिलाइ–बुनाइ गरी युरोपियन युनियन (इयु) र बेलायतलगायतका मुलुकमा शून्य भन्सारमा निर्यात गर्दै आइरहेको छ।...
विश्व व्यापार सङ्गठनको सदस्य राष्ट्र रहेको नेपालले सन् २०२६ सम्ममा अतिकम विकसित मुलुक (एलडिसी)बाट स्तरोन्नति भइसक्ने लक्ष्य राखेको छ । त्यसपछि अतिकम विकसित मुलुकका रूपमा हाल पाइरहेका सुविधा हट्नेछ । नेपालले स्तरोन्नतिपछि विश्व व्यापार सङ्गठन (डब्ल्युटिओ) मार्फत पाइरहेका सुविधा हट्ने भए पनि त्यसको निरन्तरताका लागि पहल गर्ने भएको छ । स्तरोन्नतिपछि गुमाउने व्यापारलगायत क्षेत्रका सुविधाको …
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो देशलाई २५ वर्षमा विकसित मुलुक बनाउने लक्ष लिएको बताए । यसका लागि आफूहरूले ऊर्जा, प्रतिरक्षा र डिजिटल प्रविधिहरू देशभित्र विकास गर्ने नीति लिने प्रधानमन्त्री मोदीले भने । मोदीले सोमबार भारत बेलायती शासनबाट स्वतन्त्र भएको ७५ औँ वार्षिकोत्सवका क्रममा लाल किलाबाट सम्बोधन गर्ने क्रममा यो लक्ष उजागर गरेका थिए । मोदीले १७ औँ शताब्दीमा मुगल शासकहरूले निर्माण गरेको लाल किलामा उभिएर सम्बोधन गरेका थिए । ‘भारतलाई हाम्रै जीवनकालमा विकसित म
झण्डै आधा शताब्दीपछि नेपाल अति कम विकसित मुलुक (एलडीसी)बाट विकासशील मुलुकमा उक्लिने पक्का भएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाले नेपाललाई अति कम विकसित मुलुकबाट स्तरोन्नति गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ । प्रस्ताव पारित भएसंगै नेपाल करिब ५५ वर्षपछि अति कम विकसित मुलुकको सूचीबाट विकासशीलमा स्तरोन्नति हुने भएको हो । नेपाल सन् १९७१ देखि राष्ट्रसंघको अतिकम विकसित …
संयुक्त राष्ट्रसंघले नेपाल लगायत एसियाका ३ मुलुकहरूलाई अति कम विकसित मुलुक (एलडीसी) को दर्जाबाट स्तरोन्नति हुन सिफारिस गरेको छ । योसँगै अब सन २०२६ देखि नेपाललाई अति कम विकसित मानिने छैन । संयुक्त राष्ट्र संघको विकास नीति समितिले नेपाललाई अति कम विकसित मुलुकहरुको श्रेणीबाट माथि उक्लनका लागि सिफारिस गरेको हो । नेप...
नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुने भएको छ । संयुक्त राष्ट्रसंघको विकास नीति समिति (सिडिपी)ले नेपाललाई पाँच वर्षको तयारी समय दिएर अतिकम विकसित मुलुक (एलडिसी)बाट विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस गरेको छ ।
सिडिपीको...
७ मंसिर, दैलेख । नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले वामपन्थीको नेतृत्वमा नेपाल संसारकै विकसित मुलुक बन्ने दावी गरेका छन् ।
एमाले र माओवादीको आयोजनामा दैलेखमा भएको आमसभालाई सम्बोधन गर्दै नेता बादलले अबको २६ वर्षभित्र वामपन्थीकै नेतृत्वमा संसारको विकसित मुलुक भइसक्ने बताए ।
''छोटो समयमा संसारको विकसित मूलुक बनाउने गरी वामपन्थी …