विश्व व्यापार सङ्गठनको सदस्य राष्ट्र रहेको नेपालले सन् २०२६ सम्ममा अतिकम विकसित मुलुक (एलडिसी)बाट स्तरोन्नति भइसक्ने लक्ष्य राखेको छ । त्यसपछि अतिकम विकसित मुलुकका रूपमा हाल पाइरहेका सुविधा हट्नेछ । नेपालले स्तरोन्नतिपछि विश्व व्यापार सङ्गठन (डब्ल्युटिओ) मार्फत पाइरहेका सुविधा हट्ने भए पनि त्यसको निरन्तरताका लागि पहल गर्ने भएको छ । स्तरोन्नतिपछि गुमाउने व्यापारलगायत क्षेत्रका सुविधाको …