संयुक्त राष्ट्रसंघले नेपाल लगायत एसियाका ३ मुलुकहरूलाई अति कम विकसित मुलुक (एलडीसी) को दर्जाबाट स्तरोन्नति हुन सिफारिस गरेको छ । योसँगै अब सन २०२६ देखि नेपाललाई अति कम विकसित मानिने छैन । संयुक्त राष्ट्र संघको विकास नीति समितिले नेपाललाई अति कम विकसित मुलुकहरुको श्रेणीबाट माथि उक्लनका लागि सिफारिस गरेको हो । नेप...