महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा चेतन

काठमाडौँ– चेतन घिमिरे नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी ‘फोर नेसन्स फुटबल प्रतियोगिता’ का लागि युवा प्रशिक्षक चेतन घिमिरेलाई टोलीको जिम्मेवारी दिएको हो । एएफसी ए लाइसेन्स प्राप्त ३३ वर्षीय प्रशिक्षक चेतन यसअघि महिला टोलीको सहायक प्रशिक्षकको रूपमा रहेका थिए । महिला टोलीको […]

सम्बन्धित सामग्री

महिला फुटबल टोलीको फिफा वरियतामा सुधार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला फुटबल टोलीको फिफा वरियतामा ५ स्थानले सुधार भएको छ । विश्व फुटबल महासंघ (फिफा) ले शुक्रबार जारी गरेको मार्चको वरियतामा नेपाल सयौं स्थानमा उक्लेको छ ।यसै महिना साउदी अरेबिया भएको वाफ च्याम्पियनसिपमा नेपालले फाइनल खेलेको थियो । जोर्डनसँगको फागुन १६ गते भएको फाइनलमा नेपाल पेनाल्टी सुटआउटमा ५–३ ले पराजित […] The post महिला फुटबल टोलीको फिफा वरियतामा सुधार first appeared on हाम्रो खेलकुद.

साउदी अरबमा हुन लागेको महिला फुटबल प्रतियोगिता खेल्ने टोलीको बिदाइ

काठमाडौं- साउदी अरबमा हुने वाफ महिला च्याम्पियनसिपमा सहभागी जनाउने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बिदाइ गरिएको छ । शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङलगायतले नेपाली टोलीको बिदाइ गरेका हुन् । फागुन ७ गतेबाट सुरु हुने च्याम्पियनसिपमा नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक रहेका छन् भने अर्को समूहमा अर्को समूहमा साउदी, लेबनान लगायत […]

प्रदेश १ महिला फुटबल टोलीको घोषणा

हिमाल खरेल, बिर्तामोड नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि १ नम्बर प्रदेशको महिला फुटबल टोलीको घोषणा भएको छ । खेलकुद विकास बोर्ड प्रदेश १ ले शुक्रबार गण्डकी प्रदेशमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रदेश टोलीको घोषणा गरेको हो । बोर्डले २० सदस्यीय प्रदेश टोली घोषणा गरेको बोर्डकी उपाध्यक्ष जिना कार्कीले जानकारी दिइन् । टोलीमा सबैभन्दा बढी झापा […]

बंगलादेशसँगको हारपछि महिला फुटबल टोलीको प्रशिक्षकबाट हट्ने थापाको घोषणा

काठमाडौं: नेपाली महिला फुटबल टोलीका प्रशिक्षक कुमार थापाले प्रशिक्षण छाड्ने घोषणा गरेका छन्। साफ महिला फुटबल अन्तर्गत आज दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा बंगलादेशसँग पराजित भएसँगै थापाले राष्ट्रिय महिला टोलीको प्रशिक्षकको भूमिकाबाट अलग हुने निर्णय लिएको बताएका छन्। 'मैले आजैको दिनबाट यो टिम छाड्दैछु। मैले राखेको लक्ष्य पूरा गर्न सकिन।'…

एन्जिला राष्ट्रिय महिला फुटबल टोलीको नयाँ कप्तान

एन्जिला टुम्बाप्पे सुब्बा नेपाल राष्ट्रिय महिला फुटबल टोलीको नयाँ कप्तान चुनिएकी छ। काठमाडौंमा भोलि देखि आयोजना हुने साफ महिला च्याम्पियनसिपमा उनले कप्तानी सम्हाल्ने भएकी हुन् । प्रतियोगिताको पहिलो खेलमा नेपालले भोलि भुटानसँग खेल्ने छ । एन्जिलाले पहिलो पटक राष्ट्रिय टोलीको कप्तानी गर्न लागेकि हुन् ।

भलिबल छाडेर नेपाली महिला फुटबल टोलीको पहिलो कप्तान बनेकी रमा

नेपालमा महिला फुटबल सुरुवात भएको सन् २०३८ सालदेखि हो । फिफाले सबै सदस्य राष्ट्रहरूलाई महिला फुटबल अनिवार्य गर्न निर्देशन दिएपछि नेपालमा पनि महिला फुटबलको जग बसेको हो । उक्त समय दक्षिण एसियाली क्षेत्रमा भारतबाहेकका देशले महिला फुटबल सुरु पनि गरेका थिएनन् । एसियाली क्षेत्रमा भने जापान, चीन जस्ता देशहरू अब्बल भइसकेका थिए । महिला फुटबल सुरु नगरेका राष्ट्रहरूलाई फिफा र एएफसीले दिने अनुदानमा कटौती गर्ने भएपछि एन्फा पनि महिला फुटबल सुरु गर्न कस्सियो । नेपालमा कमल थापाको अध्यक्षतामा भएको फुटबल

कुमार थापा महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त

राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा कुमार थापा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार थापालाई नेपालमा आयोजना हुने साफ च्याम्पियनसिप प्रतियोगिताका लागि महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । पूर्वखेलाडी थापा विभागीय टोली एपीएफ फुटबल क्लबको पुरुष टोलीका मुख्य प्रशिक्षकसमेत हुन् । यसअघि अष्ट्रेलियन नागरिक ग्यारी फिलिप्सले महिला टोली छाडेयता टिम प्रशिक्षकविहीन थियो । ग्यारीको अनुपस्थितिमा चेतन घिमिरेले टिम हेरेका थिए । महिला साफ ६ द

महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा चेतन

चेतन घिमिरे नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी ‘फोर नेसन्स फुटबल प्रतियोगिता’को लागि युवा प्रशिक्षक चेतन घिमिरेलाई टोलीको जिम्मेवारी दिएको हो । एएफसी ए लाइसेन्स प्राप्त ३३ वर्षीय प्रशिक्षक चेतन यसअघि महिला टोलीको सहायक प्रशिक्षकको रूपमा रहेका थिए । महिला टोलीको मुख्य प्रशिक्षक ग्यारी फिलिप्सको अनुपस्थितिमा पूर्व खेलाडी चेतनले राष्ट्रिय टोली हेर्ने जिम्मा पाएका हुन् । एन्फा टेक्निकल डाइरेक्टर (प्राविध

महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा चेतन घिमिरे

काठमाडौँ – चेतन घिमिरे नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी ‘फोर नेसन्स फुटबल प्रतियोगिता’को लागि युवा प्रशिक्षक चेतन घिमिरेलाई टोलीको जिम्मेवारी दिएको हो। एएफसी ए लाइसेन्स प्राप्त ३३ वर्षीय प्रशिक्षक चेतन यसअघि महिला टोलीको सहायक प्रशिक्षकको रूपमा रहेका थिए। महिला टोलीको मुख्य प्रशिक्षक ग्यारी फिलिप्सको अनुपस्थितिमा […]

राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा घिमिरे

चेतन घिमिरे नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी ‘फोर नेसन्स फुटबल प्रतियोगिता’को लागि युवा प्रशिक्षक चेतन घिमिरेलाई टोलीको जिम्मेवारी दिएको हो । एएफसी ए लाइसेन्स प्राप्त ३३ वर्षीय प्रशिक्षक चेतन यसअघि महिला टोलीको सहायक प्रशिक्षकको रूपमा रहेका थिए । महिला टोलीको मुख्य प्रशिक्षक ग्यारी फिलिप्सको अनुपस्थितिमा पूर्व खेलाडी चेतनले राष्ट्रिय टोली हेर्ने जिम्मा पाएका हुन् । एन्फा टेक्निकल डाइरेक्टर (प्रावि