साउदी अरबमा हुन लागेको महिला फुटबल प्रतियोगिता खेल्ने टोलीको बिदाइ

काठमाडौं- साउदी अरबमा हुने वाफ महिला च्याम्पियनसिपमा सहभागी जनाउने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बिदाइ गरिएको छ । शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङलगायतले नेपाली टोलीको बिदाइ गरेका हुन् । फागुन ७ गतेबाट सुरु हुने च्याम्पियनसिपमा नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक रहेका छन् भने अर्को समूहमा अर्को समूहमा साउदी, लेबनान लगायत […]

सम्बन्धित सामग्री

इलाममा अन्तरपालिका महिला फुटबल प्रतियोगिता हुने

आउँदो फागुन ११ देखि १९ सम्म आयोजना गरिने प्रतियोगितामा जिल्लामा १० पालिकाका एक–एक टिम सहभागी हुनेछन्।...

इलाममा अन्तरपालिका महिला फुटबल प्रतियोगिता हुने

आउँदो फागुन ११ देखि १९ सम्म आयोजना गरिने प्रतियोगितामा जिल्लामा १० पालिकाका एक–एक टिम सहभागी हुनेछन्।...

माङ्सेबुङमा महिला फुटबल प्रतियोगिता हुने

माङ्सेबुङ गाउँपालिकामा महिला खेलाडीको फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ। यही माघ २३ देखि फागुन ३ सम्म १४ औं ‘पवित्राहाङमा कप–२०८०’ महिला फुटबल प्रतियोगिता सञ्चालन गरिने भएको हो।

माङ्सेबुङमा महिला फुटबल प्रतियोगिता हुने

माङ्सेबुङ गाउँपालिकामा महिला खेलाडीको फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ। यही माघ २३ देखि फागुन ३ सम्म १४ औं ‘पवित्राहाङमा कप–२०८०’ महिला फुटबल प्रतियोगिता सञ्चालन गरिने भएको हो।

चितवनमा जेसिज कप महिला फुटबल हुने

सुशिल पन्त क्षेत्री, चितवन चितवनमा अर्को महिना जेसिज कप राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने भएको छ । नारायणगढ लेडी जिसिजको आयोजना तथा चितवन जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा मंसिर ५ देखि ९ गते सम्म महिल फुटबल हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा ८ टोलीको सहभागिता रहने नारायणगढ लेडी जेसिजकी अध्यक्ष सुस्मिता श्रेष्ठले […] The post चितवनमा जेसिज कप महिला फुटबल हुने first appeared on हाम्रो खेलकुद.

चितवनमा जेसीज राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने

नेपाल प्रहरी शिक्षालय भरतपुरमा हुन लागेको प्रतियोगिता यही मंसिर पाँच गतेदेखि नौँ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।...

उपमेयर गौल्डकपः मोरङ र झापा फाईनलमा

सातादिनयता सदरमुकाम गाईघाटमा जारी ‘प्रथम त्रियुगा उपमेयर गोल्डकप महिला फुटबल प्रतियोगिता ०८०’को अन्तिम सेमिफाईनलमा मोरङको पथरी शनिश्चरे महिला फुटबल क्लब (पिएसडब्लु) विजयी भएको छ।...

महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा चेतन

चेतन घिमिरे नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी ‘फोर नेसन्स फुटबल प्रतियोगिता’को लागि युवा प्रशिक्षक चेतन घिमिरेलाई टोलीको जिम्मेवारी दिएको हो । एएफसी ए लाइसेन्स प्राप्त ३३ वर्षीय प्रशिक्षक चेतन यसअघि महिला टोलीको सहायक प्रशिक्षकको रूपमा रहेका थिए । महिला टोलीको मुख्य प्रशिक्षक ग्यारी फिलिप्सको अनुपस्थितिमा पूर्व खेलाडी चेतनले राष्ट्रिय टोली हेर्ने जिम्मा पाएका हुन् । एन्फा टेक्निकल डाइरेक्टर (प्राविध

महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा चेतन

काठमाडौँ– चेतन घिमिरे नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी ‘फोर नेसन्स फुटबल प्रतियोगिता’ का लागि युवा प्रशिक्षक चेतन घिमिरेलाई टोलीको जिम्मेवारी दिएको हो । एएफसी ए लाइसेन्स प्राप्त ३३ वर्षीय प्रशिक्षक चेतन यसअघि महिला टोलीको सहायक प्रशिक्षकको रूपमा रहेका थिए । महिला टोलीको […]

दमकमा महिला फुटबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – झापाको दमकमा प्रथम रोयम महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । यो प्रतियोगिता दमक नगरपालिकामा पहिलोपटक हुने लागेको हो । रोयल स्पोर्टिङ क्लब दमकले नेपालीहरुको महान् पर्व विजयी दशमी र तथा दिपावालीको अवसर पारेर ९ देखि १७ कात्तिकसम्म महिला फुटबल प्रतियोगिता आयोजना गर्न लागेको सचिव इजु तामाङले जानकारी गराए । […]