प्रदेश १ महिला फुटबल टोलीको घोषणा

हिमाल खरेल, बिर्तामोड नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि १ नम्बर प्रदेशको महिला फुटबल टोलीको घोषणा भएको छ । खेलकुद विकास बोर्ड प्रदेश १ ले शुक्रबार गण्डकी प्रदेशमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रदेश टोलीको घोषणा गरेको हो । बोर्डले २० सदस्यीय प्रदेश टोली घोषणा गरेको बोर्डकी उपाध्यक्ष जिना कार्कीले जानकारी दिइन् । टोलीमा सबैभन्दा बढी झापा […]

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशस्तरीय महिला फुटबल खेलाडी छनोट सुरु

दाङमा लुम्बिनी प्रदेशस्तरीय महिला फुटबल खेलाडी छनोट कार्यक्रम भएको छ । लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजना तथा दाङ जिल्ला फुटबल सङ्घको समन्वयमा महिला खेलाडी छनोट कार्यक्रम सुरु भएको हो ।

महिला फुटबलको सेमिफाइनलमा आर्मी र एपीएफ तथा पुलिस र प्रदेश १ ले खेल्ने

स्याङ्जा (हाम्रो खेलकुद) – नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबल प्रतियोगिताको सेमिफाइल समिकरण पूरा भएको छ । सोमबार एपीएफले गण्डकी प्रदेशलाई तथा प्रदेश १ ले कर्णाली प्रदेशलाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लागेको हो । सोमबार स्याङ्जाको वालिङमा भएको महिला फुटबलमा एपीएफले गण्डकी प्रदेशलाई ५–० को गोलले पराजित गर्न सफल भयो । खेलको दोस्रो […]

महिला फुटवलमा प्रदेश नं. १ विजयी

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबल प्रतियोगिताको दास्रो खेलमा प्रदेश नंं. १ विजयी भएको छ ।

नवौँ राष्ट्रिय खेलकुद : सशस्त्र र गण्डकी विजयी

वालिङ– नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत स्याङ्जाको वालिङ नगरपालिका–८ स्थित खेलमैदानमा भएको महिला फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी र गण्डकी प्रदेश विजयी भएका छन् । सुदूरपश्चिम प्रदेश र मधेस प्रदेशबीच आज भएको अन्तिम खेल गोलरहित बराबरीमा सकिएको छ । सशस्त्र प्रहरीले प्रदेश नं १ लाई ७–१ गोल अन्तरले पराजित गरेको हो । सशस्त्रको जितका लागि सावित्रा भण्डारीले […]

खुदुनाबारी महिला गोल्डकपको उपाधि धनकुटालाई

प्रदेश १ स्तरीय महिला फुटबल प्रतियोगिताको फाइनलमा टाईब्रेकरमा आयोजक टिम जुनतारा महिला फुटबल क्लब झापालाई ३–० गोल अन्तरले पराजित गर्दै गोल्डकपको उपाधी धनकुटाले जितेको हो ।

गाईघाट फुटबल क्लब खुदुनाबारी गोल्डकपको अन्तिम चारमा

झापा – उदयपुरको गाईघाट फुटबल क्लब प्रदेश १ स्तरीय महिला फुटबल प्रतियोगिता तेस्रो खुदुनाबारी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। अर्जुनधारा–३ स्थित प्रस्तावित प्राकृतिक रंगशालामा भएको गोल्डकपको तेस्रो खेलमा आज (मंगलबार) ताप्लेजुङ जिल्ला फुटबल संघ ताप्लेजुङलाई टाइब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै उदयपुर गोल्डकपको अन्तिम चारमा पर्न सफल भएको हो। ६० मिनेटको निर्धारित समयमा कुनै पनि […]

दमकलाई हराउँदै पथरी सेमीफाइनलमा प्रवेश

इलाम : बिना चेम्जोङको निर्णायक गोलको मद्दतमा मोरङको पथरी शनिश्चरे महिला फुटबल क्लब प्रदेश १ स्तरीय तेस्रो खुदुनाबारी गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।दोस्रो क्वाटरफाइनल खेलमा रोयल क्लब दमक झापालाई १–० गोल अन्तरले पराजित गर्दै पथरी शनिश्चरे मोरङ सेमिफाइनलमा प्रवेश गरेको हो।खेलको ३१ औँ मिनेटमा दमकका खेलाडीले डि–बक्स एरियाभित्र फल्ड गरेपछि पाएको पेनाल्टीको सदुपयोग गर्दै चेमजोङले गोल गरेकी थिइन्।खेलको वुमन अफ दि म्याच गोलकर्ता चेम्जोङ घोषित भइन्। अर्जुनधारा ३ स्थित प

बागमतीमा प्रथम प्रदेश खेलकुद प्रतियोगिता फागुन २८ गतेदेखि

हेटौंडा : बागमती प्रदेशमा फागुन २८ गतेदेखि प्रथम प्रदेश खेलकुद प्रतियोगिता हुने भएको छ। शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेश खेलकुद विकास परिषद्ले पहिलोपटक प्रदेशभरका खेलाडीलाई प्रोत्साहन गर्न प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको हो।  प्रदेशका पाँचवटा जिल्लामा नौवटा प्रतियोगिता आयोजना हुनेछन्। उनका अनुसार चैतको १२ गतेसम्म हुने प्रतियोगितामा पुरुष फुलबल, ब्याडमिन्टन, क्रिकेट, तेक्वान्दो, भलिबल, कराते, एथलेटिक्स, महिला फुटबल र बक्सिङ प्रतियोगिता हुनेछ।उनले फागुन २९

प्रदेश स्तरीय महिला फुटबल: बिर्तामोड र कन्काइ सेमीफाइनलमा

पाँचथरको रानिटारमा जारी प्रथम तमु ल्होछार महिला फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएका दुई खेलमा बिर्तामोड र कन्काइ फुटबल टिम विजयी हुँदै सेमीफाइनलमा प्रवेश गरेका छन् ।

पाँचथरमा प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता सुरु

पाँचथरको रानिटारमा सोमबारदेखि एक नम्बर प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा आयोजक रानिटार युनाइटेड तेह्रथुमको आठराई महिला फुटबल क्लबलाई ४–० गोलले हराउँदै विजयी भएको छ ।